Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बिदामा नेपाल आएका श्रमिक कुवेत फर्कने पाउने

२०७८ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । कुवेतबाट बिदामा नेपाल आएर फेरि फर्किने तयारीमा रहेका नेपालीले भोग्नु परेका समस्या चाडैँ समाधान हुने भएको छ । गैरआवासीय नेपाली संघ कुवेतका नवनिर्वाचित कार्यसमितिसँगको परिचयात्मक भेटघाट कार्यक्रममा कुवेतका लागि ... थप हेर्नुहोस्

भारतीय राजदूतले भेटे सेनापति

२०७८ श्रावण ३०

ताजा नेपाल

काठमाडौँ । कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा उनीहरुबीच भएको भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक सम्... थप हेर्नुहोस्

एमसीसी खारेज गर्न ओली पक्ष सांसदको माग

२०७८ श्रावण २९

ताजा नेपाल

नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना खारेजीको माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पालले एमसीसीमा उल्लेखित प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन् । उनी ... थप हेर्नुहोस्

ओली–माधवबीच एकता सम्भव छैन :वामदेव गौतम

२०७८ श्रावण २९

ताजा नेपाल

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । ‘तत्काल एमाले पार्टी एकता हुँदैन । अब कार्यगत एकतामात्रै हुन्छ’, उपाध्यक्ष गौतमले भने, ‘दुवै पक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षले... थप हेर्नुहोस्

हत्यारा आफ्ताव आलमको मुद्दा हेर्न नमिल्ने

२०७८ श्रावण २९

ताजा नेपाल

थुनाबाट छुट्न पाउनुपर्ने माग सहित काँग्रेसका पूर्वमन्त्री महोम्मद आफ्ताव आलमले दिएको निवेदनमा शुक्रवार सुनुवाई भएन । न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा रहेको आलमको मुद्दामा ‘हेर्न नमिल्ने आदेश गरिएको ... थप हेर्नुहोस्

पार्टी भन्दा सिहंदरबार प्यारो

२०७८ श्रावण २९

ताजा नेपाल

यो उ भन्नै परेन । कम्युनिष्ट र काँग्रेसका नेता मात्र होइनन् जनयुद्दको अधुरो काम पूरा गर्ने भन्दै चन्दा आतंक चलाएर विस्फोट र आगजनी गरेर सरकारलाई घम्काउने सिके राउत देखि नेत्र विक्रम चन्दसम्म पनि राष्ट्र र जनताको तत्कालीन,... थप हेर्नुहोस्

बेलायतमा गोलीचल्दा आक्रमणकारीसहित ६ जनाको मृत्यु

२०७८ श्रावण २९

ताजा नेपाल

बेलायतको प्याइमाउथमा भएको गोलीकान्डमा हमलावरसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बेलायतको स्थानीय समयअनुसार साँझ ६ बजेर १० मिनेटमा किह्याम क्षेत्रमा गोलाबारीबारे प्रहरीले सूचना पाएका थिए ।प्रहरीका अनुसार घटनामा म... थप हेर्नुहोस्

दल विभाजनसम्बन्धी अध्यादेशको तयारी

२०७८ श्रावण २९

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेको एकता लगभग नहुने पक्का भएपछि सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर माधव नेपाललाई छुट्टै भातभान्साको बाटो सहज गरिदिने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष केपी शर्मा ओलीसँगै पार्टीमा बस्... थप हेर्नुहोस्

महाकालीका ज्यानमारा तुइन बन्द

२०७८ श्रावण २९

ताजा नेपाल

दार्चुला । तुइन उन्मुलन गर्ने सरकारले तीन वर्ष पार गरेर गइसकेको छ । अझै राजधानी वरपर नै तुइनमा मान्छे झुण्डिएको देखिन्छ भने दूरदराजको अवस्था के होला ? दार्चुलाको विकट व्यासका बासिन्दालाई आफ्नै भूमि हुँदै सदरमुकाम आउजाउ ग... थप हेर्नुहोस्

महाधिवेशनबारे काँग्रेसभित्र आज वारकि पार

२०७८ श्रावण २९

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बोलाइएको छ । बैठक बिहान ११ बजेलाई बोलाइएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहनेछ। पार्ट... थप हेर्नुहोस्