Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

काठमाडौं महानगरले १८ अर्ब ९५ करोडको बजेट ल्यायो

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८र७९ का लागि१८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी ९श्रेष्ठ० ले ‘साँस्कृतिक शहर, काठमाडौं... थप हेर्नुहोस्

क्युवामा अमेरिकी नाकाबन्दी हटाउने प्रस्तावलाई नेपालको पनी साथ

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । क्युबामाथि अमेरिकाले लामो समयदेखि लगाएको आर्थिक नाकाबन्दी हटाउनु पर्ने प्रस्तावको नेपालसहित १८४ मुलुकले समर्थन गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभा बैठकमा बुधबार यो प्रस्तावमा मतदान भएको थियो । नाकाबन्दी ह... थप हेर्नुहोस्

गाडिका सहचालक बाट सन्तोषी सुब्बाको हत्या : कारण बलत्कार गर्न नपाएर

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका १४ घर भई काठमाडौंको दक्षिणकाली ब... थप हेर्नुहोस्

यसकारण बाँदर हुन् नेपालका कम्युनिष्ट

२०७८ असार १०

ताजा नेपाल

अर्जुन ज्ञवाली राजा महेन्द्रले २०२१ सालमै नेपालबाट जातभात र छुवाछुत कानुनी रुपमा मुलुकी ऐन २०२१ संशोधन गरेर हटाएका थिए, खारेज गरेका थिए । तर एकथरि बाँदरको स्कुलिङबाट आएकाहरुले त्यसलाई कार्यान्वयन गरेनन् । म दलित ह... थप हेर्नुहोस्

चुनाव चिन्ह कलमले माधव समूहलाइ जिताउला त ?

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नेकपा ९एकीकृत० दर्ता भएको छ । निर्वाचन आयोगले कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र राईलाई बुधबार प्रदान गरेको छ । निर्वाचन आयोगले राईलाई उपलब्ध ... थप हेर्नुहोस्

पैसाकमाउन खाडि मुलुक हिडेका २५ अलपत्र नेपाली महिलालाइ श्रीलंकामा उद्धार

२०७८ असार १०

ताजा नेपाल

भारतको बाटो हुँदै खाडी मुलुक हिँडेका २५ जना महिलालाई श्रीलंकाबाट उद्धार गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको समन्वयमा श्रीलंकाबाट उद्धार गरेर उनीहरुलाई काठमाडौं ल्याइएको सो मन्त्रालयका सूचना अधिकारी न... थप हेर्नुहोस्

पाँच विद्यार्थी संगठनले सरकारको रबैया प्रति संयुक्त आन्दोलन गर्ने

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले विहीबार सरकारविरुद्ध प्रदर्शन गर्दैछन् नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौं... थप हेर्नुहोस्

प्रधानमन्त्री भन्छन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ

२०७८ असार १०

ताजा नेपाल

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई नागरिकलाई खोप लगाइने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको समेत ... थप हेर्नुहोस्

विमानस्थलको कार्गोबाट यसरी पास हुन्छ ल्यापटप

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । श्रमिकले विदेशमा दुःख गरेर कमाएको पैसाले किनेका सामान आफ्नै देशको विमानस्थलबाट हराउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट ल्यापटप चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्र... थप हेर्नुहोस्

रोनाल्डोको कीर्तिमानमा फ्रान्स र पोर्चुगल बराबर

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २(२ गोलको बराबरी खेल्दा क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बराबरी गरेका छन् । रोनाल्डोले फ्रान्सविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबल... थप हेर्नुहोस्