Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुनको भाउ २८ सय घट्यो

२०७८ असार ७

ताजा नेपाल

काठमाडौं । सोमबार छापावाल सुनको भाउ एक तोलाको ९० हजार ४०० तोकिएको छ । असार १ गते प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन एक सातामा २८ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी स... थप हेर्नुहोस्

यिनले देउवालाइ पर्छालान त ?

२०७८ असार ७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापति पदको दाबेदार रहेका ३ नेताबीच आज छलफल भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिको निवासमा भएको छलफलमा महामन्त्री डा। शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह सह... थप हेर्नुहोस्

कुटपिटको अभियोगमा ज्वाला संग्रौला र अरु तीन पक्राउ

२०७८ असार ७

ताजा नेपाल

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्या... थप हेर्नुहोस्

मानव स्वास्थ्यका लागि योग

२०७८ असार ७

ताजा नेपाल

योग शब्दको उत्पत्ति संस्कृत भाषाको युजिर योगे धातुबाट भएको हो । जसको अर्थ सम्मिलित हुनु वा एक हुनु भन्ने हुन्छ । जीवात्मा तथा परमात्मामा एकीकरण हुनु, मानिसको शारीरिक, मानसिक, बौद्धिक तथा आध्यात्मिक पक्षको एकीकरण हुनु र व... थप हेर्नुहोस्

राइड सेयरिङ सेवा आज रातिबाट शुरु

२०७८ असार ७

ताजा नेपाल

काठमाडौं । निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु सोमबार रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटल र पठाओ लगायतका कम्पनीले नियमित सेवा दिने तयारी थालेका छन् । उपत्यकामा निजी सवार... थप हेर्नुहोस्

जनस्वास्थ्यविद् भन्छन् तेस्रो लहरलाई ब्रेक लगाउनु पर्छ !

२०७८ असार ७

ताजा नेपाल

काठमाण्डौ । कोरोनाभाइरस कोभिड—१९ संक्रमणको दोस्रो लहर विस्तारै घट्न थालेको छ । संक्रमणको ग्राफ ओरालो लागेसँगै स्वास्थ्य संस्थाहरुमा संक्रमित बिरामीले सहज रुपमा बेड, अक्सिजन, आइसीयू, भेन्टिलेटर पाउन थालेका छन् । सरकारले स... थप हेर्नुहोस्

नेपालमा फेरि भेटियो कोरोनाको अर्काे नयाँ भेरियन्ट !

२०७८ असार ७

ताजा नेपाल

काठमाण्डौ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अ... थप हेर्नुहोस्

नेताकै नाममा मनपरी बजेट

२०७८ असार ७

ताजा नेपाल

काठमाण्डौ । मुलुकको राजनीति परिवर्तनमा लागेका दलका नेता मरेपछि पनि लुटाहाहरुको लागि मौका बनेका छन् । नेताका नाममा खोलिएका प्रतिष्ठानहरुलाई हरेक वर्ष सरकारले करोडौ रकम छुट्याउने गर्छ । जनताको थाप्लोमा जन्मने वित्तिकैको शि... थप हेर्नुहोस्

पुल बचाउन ससस्त्रको प्रयास

२०७८ असार ७

ताजा नेपाल

लमजुङ । हिमालपारिको जिल्ला मनाङको सदरमुकाम र माथिल्लो मनाङलाई जोड्ने पक्की पुलमा बाढीले रुखहरू ल्याएर थुपारेको छ । बाढीले चामे गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा पुल भत्काउने खतरा बढेपछि त्यहाँ सशस्त्र प्रहरीका जवानहरूले ... थप हेर्नुहोस्

कारोनाका कारण लाखौको तरकारी नष्ट

२०७८ असार ७

ताजा नेपाल

काठमाण्डौ । कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी बिक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो । किसानले तरकारी बिक्री गर्न नपाएपछ... थप हेर्नुहोस्