Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मन्त्रीको ताँति लागेपछि माओवादीमा भाँडभैलो

२०७८ आश्विन १२

ताजा नेपाल

काठमाडौँ । मन्त्रीका आकांक्षीको ताँती लागेपछि सत्ता गठबन्धनको बलियो शक्ति मानिएको माओवादीभित्र भाँडभैलो मच्चिएको छ । मन्त्री चयनका लागि आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको हो । राजनीतिक ... थप हेर्नुहोस्

परराष्ट्रमन्त्री खड्काले गरे अतिवादको निन्दा

२०७८ आश्विन १२

ताजा नेपाल

काठमाडौं। परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सम्बोधन गर्दै अतिवादको निन्दा गरेका छन्। शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धनका लागि नेपालले विगत ६३ वर्षदेखि राष्ट्रसंघमा योगदान पुर्‍... थप हेर्नुहोस्

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी नियुक्त

२०७८ आश्विन १२

ताजा नेपाल

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णु प्रसाद सुवेदीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले पत्रकार सुवेदीलाई चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको ह... थप हेर्नुहोस्

गभर्नर अधिकारी कोरोना संक्रमित

२०७८ आश्विन १२

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण भएको छ । असोज ५ गते संक्रमण पुष्टि भएपछि अधिकारी होम आइशोलेसनमा छन् । अधिकारीको स्वास्थ्य लाभ नभएसम्मका लागि डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाल... थप हेर्नुहोस्

नेकपा समाजवादीको तर्फबाट क–कसको भाग्य खुल्यो ?

२०७८ आश्विन १२

ताजा नेपाल

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकारका अगाडि झुक्न नसकेर छुट्टै चुल्हो चौका गरेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारमा सहभागी हुने पार्टीका नेताहरुको नाम टुँगो लगाएका छन् ... थप हेर्नुहोस्

आज बसेको प्रतिनिधिसभाको बैठक ६ मिनेटमै सकियो

२०७८ आश्विन ११

ताजा नेपाल

प्रतिनिधिसभाको आज बसेको बैठक ६ मिनेटमै सकिएको छ । नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बैठक केहीबेर चलेर स्थगित भएको हो । बैठकलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले नियमित रुपले बैठक अवरुद्ध गर्दा विभिन्न महत्... थप हेर्नुहोस्

लज्जीत भए चेत फर्किएन

२०७८ आश्विन ११

ताजा नेपाल

काठमाण्डौ । आखिर नेपाली काँग्रेसलाई सत्ताको नायक बनाएका बामपन्थी दलहरु अहिले आफै लज्जीत छन् । दुई तिहाईको सत्ता मातले बहुमत अल्पमत हुदै सत्ताबाट हटाईएका केपि ओलीले भन्ने बाटो पाए । नैतिक दुष्टिले ओली कर्मठ अरु खराब भने ह... थप हेर्नुहोस्

घुम्टो च्यातियो रेल चलेन

२०७८ आश्विन ११

ताजा नेपाल

काठमाण्डौ । रेलको पूर्वाधार बनेको थियो । सरकारको तयारी कम्पनी खोल्ने बाहेक केहि थिएन । कम्पनीका महाप्रबन्धक केपि ओलीका दाश थिए । उनले काम भन्दा फेसबुक प्रचार गरे । कर्मचारी व्यवस्थापन राम्रो भएन । भ्रष्टाचार आँफू नगर्ने ... थप हेर्नुहोस्

खुल्यो दसैंमा घर जाने टिकट

२०७८ आश्विन ११

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणका कारण अघिल्लो वर्षको दशैं खासै उल्लासमय हुन सकेन । यस पाला भने कोरोना संक्रमण केही मत्थर भएका कारण दशैंको चहपहल बढेको छ । सोमबारदेखि दसैंका लागि लामो दूरीका यातायातको अग्रिम टिकट बुकिङ खुलेको छ... थप हेर्नुहोस्

मन्त्रालयको टुंगो लगाउन दौडधूप

२०७८ आश्विन ११

ताजा नेपाल

काठमाडौँ । निकै तामझामका साथ गठन भएको सरकारले दुई महिना पार गरिसक्दा पनि सिंहदरबारमा रहेका मन्त्रालयमा माकुराको जालो लागिसकेको छ । विपक्षी दल विभाजन गर्न ल्याइएको अध्यादेशले गठबन्धनभित्रकै दल विभाजित हुने निश्चितजस्तै भए... थप हेर्नुहोस्