Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

डोजर आतंक विनासको कारक

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ । राजनीति दलहरुले राष्ट्रिय विकास र सम्वृद्दिको आधार जथाभावी डोजर चलाएर सडक बनाउने योजना लागू गरेका छन् । कुनै पनि राजनीति दलको प्राकृतिक संरक्षण, वातावरण विनास रोक्ने बोट विरुवा रोप्ने, नदि किनारमा ढुङ्गा गिटी... थप हेर्नुहोस्

काँग्रेस केन्द्रीय समिति बैठक सुरु भयो

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा दुई बजेका लागि बोलाइएको बैठक साढे ३ बजेदेखि सुरु भएको हो । बैठकले शनिबार पदाधिकारी बैठकबाट संशोधन गरिएको महाधिवेशन कार्यतालिका थप ... थप हेर्नुहोस्

विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड रुपैयाँ ऋण दिने

२०७८ असार ३

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको महामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर १७ अर्ब ७८ करोड रुपैयाँ ऋण दिने भएको छ । विश... थप हेर्नुहोस्

सेयर बजार घट्यो

२०७८ असार ३

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार ५२ अंकले घटेको नेप्से परिसूचक बिहीबार भने १ दशमलव ३ अंकले घटेर २ हजार ९ सय ६८ दशमल ४२ अंकमा झरेको छ । नेपाल धितोपत्र बोर्ड... थप हेर्नुहोस्

खोप माग्दै पत्रकार अदालतमा

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ । नेपाल पत्रकार महासंघ पत्रकार महासाखाले काठमाण्डौ जिल्ला प्रसासन कार्यलय हुँदै स्वास्थ्य सेवा विभागसम्म कोरोना भ्याक्सिन माग गर्दै दिएको निवेदनलाई सत्ता राजनीति पहूँच भएका बहादुरहरुले थन्किाइ दिएका छन् । प्रधा... थप हेर्नुहोस्

फुट्ने नै भयो जसपा ?

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ । जनता समाजवादी पार्टी नेपाल जसपाको उपेन्द्र यादवले पक्षको कार्यकारिणी समितिको बैठक बस्दै गर्दा पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले २० जना कार्यकारिणी समिति सदस्य थपेर सो नामावली निर्वाचन आयोगलाई बुझाएका छन् ।... थप हेर्नुहोस्

रोकिएका नेपाली स्वदेश फर्कने !

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ । सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सिसीएमसीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो अबेर राति भएको... थप हेर्नुहोस्

कुन-कुन ठाँउमा आज बाढीपहिरोको जोखिम ?

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ । आज विहानको मापनअनुसार बदिगाड रुद्राबेनी र सुनकोशी दोलालघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार कन्काई, कोशी, बागमती, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ... थप हेर्नुहोस्

पेस्तोलसहित ३ पक्रिए

२०७८ असार ३

ताजा नेपाल

उदयपुर । त्रियुगा नगरपालिका ३ मोतिगढाबाट १ थान पेस्तोल सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५९ वर्षीय पशुराम चौधरी, सोही ठाउँ बस्ने ५० वर्षीया श्याम कुमारी चौधरी र सप्तरी ... थप हेर्नुहोस्

विद्याले पेलेपछि खड्कीको बहिस्कार

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ। विपक्षीलाई पेलेर बहुमतको धमासा देखाउने काम संघिय सरकारमा प्रधानमन्त्री केपि ओलीले गरे जस्तै काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पनि गर्दैछन् । स्थानीय निकायलाई बलियो बनाउन दलिय भागत्रबण्डा भन्दा... थप हेर्नुहोस्