Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

केन्द्रीय प्रतिनिधिमा यी पत्रकार छानिए

२०७८ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । नेपाल पत्रकार महासंघ, काठमाडौं शाखा, निर्वाचन समितिले केन्द्रीय प्रतिनिधिमा छनौट भएका पत्रकारहरूको नामावली सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको २०७७ चैत २५ गते सम्पन्न जिल्ला, प्रदेश र केन... थप हेर्नुहोस्

भारतीय सेनामा जागिर खाने हो ? अविवाहित नेपाली युवतीलाई अवसर

२०७८ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौँ । नेपाली महिलालाई भारतीय सेनामा पहिलो पटक भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको हो । भारतीय आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका ... थप हेर्नुहोस्

घट्यो सुनको मूल्य, पुग्यो कति ?

२०७८ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौँ । साताको पहिलो दिन नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आज शुक्रबारको तुलनामा सुन तोलामा ६०० रुपैयाँ घटेकोको छ भने चाँदीको मूल्यस्थिर छ । नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ९००... थप हेर्नुहोस्

एमालेको सत्ता कता कता धरमरायो ?

२०७८ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौ। दुई तिहाई बहुमतको सरकार ढालेर संघीय सरकारले देखाएको रमिताको असर प्रदेशहरुमा पनि धमाधम देखिन थालेको छ । नेपालीमा उखानै छ ‘भाइ फुटे गवार लुटे ।’ कम्युनिस्ट सरकारले गरेका कतिपय कामहरु चित्त नबुझे पनि कांग्रेस त्यसक... थप हेर्नुहोस्

कस्तो हुन्छ खुकुलो निषेधाज्ञा ?

२०७८ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौँ । कोरोना कहरले गाँजेपछि शुरु भएको निषेधाज्ञा अझै १५ दिन थपिने छाँटकाट देखिएको छ । कोरोना भाइरस संक्रमण महामारीका कारण काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी भएको हो। काठमाडौँ उपत्यकामा कोरोना भाइरस ... थप हेर्नुहोस्

तीन प्रदेशमा फैलियो मनसुन, मङ्गलबारसम्म देशव्यापी हुने

२०७८ जेष्ठ २९

ताजा नेपाल

प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश नं १, प्र... थप हेर्नुहोस्

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

२०७८ जेष्ठ २९

ताजा नेपाल

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिब... थप हेर्नुहोस्

८५०६ जनाको परिक्षण गर्दा ३३८४ जनामा संक्रमण पुष्टि, ६१ जनाको मृत्यु ६२९५ जना संक्रमणमुक्त

२०७८ जेष्ठ २९

ताजा नेपाल

पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल... थप हेर्नुहोस्

प्रधानमन्त्रीको ज्यानै लिने सम्मको षड्यन्त्र भयो : महेश बस्नेत

२०७८ जेष्ठ २९

ताजा नेपाल

२९ जेठ, भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् । शनिबार सञ्चारकर्मीसँग भएको भर्चुअल सम्वादमा बस्नेतले प्रदेशसभाको शुक्रबारको बैठकम... थप हेर्नुहोस्

आफ्नैबाट घेरिँदै ओली

२०७८ जेष्ठ २९

ताजा नेपाल

काठमाण्डौँ । ठूलो दलको हैसियतले संघीय सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओली विपक्षीको घेराउसँगै आफ्नै पार्टीभित्रको आक्रोशमा परेका छन् । दुइतिहाइको बहुमतको नेतृत्व गरी रहदाँ पाटीको नीति–नियममा चलेको भए ३ वर्ष ४ मह... थप हेर्नुहोस्