Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

परीक्षण नै नगरी पिसिआर रिपोर्ट

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । विश्व समुदाय कोरोनासँग मुकाविला गरिरहेका बेला केही व्यक्ति यसैलाई कमाईको माध्यम बनाउन व्यस्त छन् । बैदेशिक रोजगारीमा जाने कामदारको स्वाब परीक्षण नगरी कोराना संक्रमण नभएको रिपोर्ट दिने ८ जनालाई प्रहरीले पक्राउ ... थप हेर्नुहोस्

कोरोनासँग लड्न नेपालमा ४ खोपलाई छ अनुमती

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । नेपालमा पहिलो चरणको कोरोनाभन्दा दोस्रो चरणको कोरोना भुसको आगोझैं फैलिएको छ । खोप अभियान जारी रहेकै बेला विश्वभर कोरोनाको दोस्रो लहरले आतंकित बताइरहेको छ । रुसी खोप स्पुतनिक भीलाई नेपालमा आपतकालीन प्रयोगको अनुम... थप हेर्नुहोस्

वैशाख २७ देखि कतारी रियालको कारोबार नहुने

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं। नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचन... थप हेर्नुहोस्

सभामुखविरुद्धको ज्यान मुद्दामा आज सुनुवाई

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको कर्तव्य ज्यान मुद्दाको सुनुवाई बुधबार हुने भएको छ। लामो समयदेखि पेशीमा नचढेको सो मुद्दा पेशीमा चढेको हो। संवैधानिक इजलासमा सो मुद्दाको सुनुवाई हुन ला... थप हेर्नुहोस्

एमालेको विभाजन रोकिन मुस्किल

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौ। सत्तारुढ नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्रीसमेतरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षीय संघीय २७ सांसदसहित ३२ जनालाई स्पष्टिकरण सोधेपछि सत्तारुढ दल एमाले विभाजनको संघारमा पुगेको... थप हेर्नुहोस्

२४ घण्टामा भारतमा थपिए ३ लाख संक्रमित, २ हजार बढीको ज्यान गयो

२०७८ बैशाख ८

ताजा नेपाल

मुम्बई । विश्वमा कोरोनाको दोश्रो लहरले आफ्नो बढ्ने ग्राफलाई उकालोतर्फ लिँदै गर्दा भारतमा गत २४ घण्टामा करिव ३ लाख संक्रमित थपिएका छन। दिन प्रतिदिन कोरोनाका संक्रमितहरु थपिदै गइरहेका छन्। गत २४ घण्टामा विश्वभरमा ८ लाख २१ ... थप हेर्नुहोस्

माधवमाथि पाँच आरोप

२०७८ बैशाख ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई स्पष्टीकरण सोधेका छन् । पत्रमा अरु नेताहरुलाई भन्दा माधव नेपालमाथि थप चार्ज लगाइएको छ । अध्यक्ष ओलीले संघ र... थप हेर्नुहोस्

वडा कार्यलयका कर्मचारी कोरोनाले ग्रष्त

२०७८ बैशाख ७

ताजा नेपाल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ६ जना कर्मचारीमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । ८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर राखेर परिस्थिति अनुकुल नभएसम... थप हेर्नुहोस्

जलबिरेमा बन्यो नयाँ पूल

२०७८ बैशाख ७

ताजा नेपाल

चितवन । कुनै एक जमानामा सर्वाधिक सवारी साधन दुर्घटना हुने ठाउँका रुपमा जलबीरे परिचित भएपछि यहीँबाट यात्रुवाहक बसहरू त्रिशूली नदीमा खस्ने, घुम्तीमा ठोक्किने हुँदा कयौं मानिसहरूले ज्यान गुमाएका थिए । अत्याधिक सवारी दुर्घटन... थप हेर्नुहोस्

पूर्वराजा ज्ञानेन्द्रलाई कोरोना संक्रमण

२०७८ बैशाख ७

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्... थप हेर्नुहोस्