Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अब आयो सरकारको लाइन

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि अग्रसरता लिन काँग्रेस सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी जसपाका नेताले आग्रह गरेका छन् । देउवा अघि नसरे आफूलाई सघाउन जसपा नेताको... थप हेर्नुहोस्

नागार्जुन जंगलमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट पानी खसाल्ने

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको बेला राजधानीको बायू प्रदूषण तातेको छ । आज दिँउसो डढेलो लागेपछि नियन्त्रण गर्नका लागि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना,... थप हेर्नुहोस्

चक्रपथ सडक बढाउने क्रम सुरु

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाडौं । आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जानकारी दिएको छ । काठमाडौँ ज... थप हेर्नुहोस्

प्रदेशमा छिन्नभिन्न

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाण्डौ । केन्द्रमा नेताहरुको लेनदेन नमिलेपछि बिग्रीएको सत्ता उलट पुलट अहिले प्रदेशतिर सरेको छ । नेकपा एमाले नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका प्रदेश सांसद र मन्त्रीहरुले सो पार्टी... थप हेर्नुहोस्

छक्काउने र छक्किने एकै

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाण्डौ । सरकारसँग राजनीतिक सम्झौता गरेर नेकपा माओवादी भन्दा एमालेकै लिगेसीमा झुमेका अधुरो जनयुद्ध सफल पार्ने डाङ्डुगे युद्धबाट थन्कीएका नेत्र विक्रम चन्दप्रति कार्यकर्ताको विद्रोह छ । सानो पार्टी फरक फरक गुट बनेको नेक... थप हेर्नुहोस्

बुटवलको जंगलमा युवतीको शव

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाडौं । रुपन्देहीको जंगलमा एक युवतीको शव फेला परेको छ । बुटवलको गोलपार्क नजिकको जङ्गलमा सडेगलेको अवस्थामा शव फेला परेको हो । केही दिन अघि केबुलकार शिलान्यास गरिएको बाटोको छेउ नालीमा जिन्सको पाइन्ट लगाएकी अन्दाजी २५ दे... थप हेर्नुहोस्

प्याब्सनले भन्यो– सावधानी अपनाएर स्कुल खुल्छ

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पु... थप हेर्नुहोस्

चार दिनपछि घट्यो सुनको भाउ

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाडौं । चार दिनसम्म लगातर उकालो लागेको सुनको भाउ आइतबार सामान्य गिरावट आएको छ । आइतबार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत मंगलबारदेखि शुक्रबारसम्म सुनको भाउ सात सय ... थप हेर्नुहोस्

पूर्व राजा हरिद्वारमा

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाडौं । निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह हरिद्वार आइपुगेका छन् । हरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्... थप हेर्नुहोस्

गोदावरी गेस्ट हाउसमा शव

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ मित्र नगर स्थित गेस्ट हाउसमा पुरुषको शव भेटिएको छ । गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्... थप हेर्नुहोस्