Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सतर्क हुनहोस्, आतंकित होइन : स्वास्थ्यमन्त्री

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान... थप हेर्नुहोस्

कोरोना संक्रमण जेठदेखि असारसम्म उच्च विन्दुमा पुग्न सक्ने !

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी जेठ–असारमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आंकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए । आइतबार स... थप हेर्नुहोस्

काठमाण्डौ प्रवेश गर्ने नाकामा कडाई

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गरिने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति डीसीएमसीको सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै... थप हेर्नुहोस्

मनकामनाको केबलकार ६ दिन बन्द

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतीको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका ... थप हेर्नुहोस्

अनेरास्ववियुले आयल निगम विरुद्ध गर्याे आन्दोलन

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । माधव नेपाल समूहको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लाग... थप हेर्नुहोस्

वायू प्रदूषण फेरि बढ्यो !

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका हुन् । वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्... थप हेर्नुहोस्

मास्क नलगाएमा सय रुपैयाँ जरिवाना

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । काठमाडौं प्रहरीले मुख्य चोकहरुमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ । आज जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्क सहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना... थप हेर्नुहोस्

आगलागीमा १५ लाखको क्षति

२०७७ चैत्र २३

ताजा नेपाल

ताप्ली गाउँपालिका–४ थान पोखरीस्थित हीरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई रु १५ लाखभन्दा बढीको नोक्सानी भएको हो । जिल्ला प्रहरी कार्यलयका अनुसार आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घरगोठ... थप हेर्नुहोस्

बर्दियामा बाघको आक्रमण

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ... थप हेर्नुहोस्

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, तीन घाइते

२०७७ चैत्र २३

ताजा नेपाल

हेटौंडा । मकवानपुरको हेटौंडामा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका हुन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोड भटनदेवी मन्द... थप हेर्नुहोस्