Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

२०७६ मंसिर २९

ताजा नेपाल

काठमाडौं । कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । यसअघि १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहर... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७६ मंसिर २९

ताजा नेपाल

मकवानपुर । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका(७ वसेरी बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका(१३ कौडोल घर भएका ४२ वर्षीय रवि खनाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खनालले ती महिलालाई... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ मंसिर २९

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क मित्रनगर स्थित राप्ती छहरा गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हिरोईन ६ दशमलब २६ ग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गेष्ट हाउसक... थप हेर्नुहोस्

प्रहरी निरीक्षक दाहालको दाहसंस्कार

२०७६ मंसिर २९

ताजा नेपाल

काठमाडौं । कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी निरीक्षक स्व। अमिर कुमार दाहालको शनिबार पशुपति आर्यघाटमा स(सम्मान दाहसंस्कार गरियो । पूर्व प्रधानमन्त्... थप हेर्नुहोस्

नेकपा सचिवालय बैठक स्थगित

२०७६ मंसिर २७

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठक स्थगित भएको छ । आज बस्ने तय भएको बैठक नेताहरुको कार्यव्यवस्तताका कारण स्थगित भएको हो । मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढी... थप हेर्नुहोस्

सामाजिक सुरक्षामा सहभागी हुन वित्तीय संस्थालाई निर्देशन

२०७६ मंसिर २७

ताजा नेपाल

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन आलटाल गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई सो प्रक्रियामा तत्काल सामेल हुन निर्देशन दिएको छ । केन्द्रीय बैंकले एक सूचना ... थप हेर्नुहोस्

महानगर दिवस भव्यरुपमा मनाउने तयारी

२०७६ मंसिर २७

ताजा नेपाल

काठमाडौं । २०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । यससँगै महानगरले घोषणा भएका दिन विभिन्न कार्यक्रम गरि महानगर दिवस मनाइदै आइरहेको छ । महानगर घोषणा भएको २५ वर्ष पुगेको छ । शन... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय समिति बैठक पौडेल र सिटौला पक्षद्वारा बहिस्कार

२०७६ मंसिर २७

ताजा नेपाल

काठमाडौं । सभापति शेरबहादुर देउवा पेलेर अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर नेताहरुले कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् ।दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय ... थप हेर्नुहोस्

भारी हिमपातको सम्भावना

२०७६ मंसिर २६

ताजा नेपाल

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा सामान्यदेखि पूर्ण बदली हुने जानकारी दिएको छ । बिहिबार विहान एक सूचना जारी गर्दै महाशाखाले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा... थप हेर्नुहोस्

विश्व सम्पदा सूचिनै कब्जा गर्ने शेर्पा समूहको पर्दाफास

२०७६ मंसिर २६

ताजा नेपाल

काठमाडौं । माओवादी जनयुद्धले २३४ वर्षे राजतन्त्रलाई विस्थापित ग¥यो । मुलुक संसदीय व्यवस्थाको भ्रष्टाचार र कमिशनको दलदलबाट मुक्त गराउँदै लोकतान्त्रिक गणतन्त्र हुँदै संघीयतामा प्रवेश गरायो । ११ वर्षसम्म माओवादीको टाउकाको म... थप हेर्नुहोस्