Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सरकार कठोर बन्दा माफिया लत्रक्कै

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । सरकार कठोर भएर कानुनको पालना गर्न तत्पर हुँदा मेडिकल माफिया र सडकका डनहरू एकाएक खुम्चिएका छन् । निजी मेडिकल कलेजहरूले सरकारले तोकेको भन्दा बढी रकम असुलेर विद्यार्थी र अभिभावकहरूलाई शोषण गरेका छन् । एकै वर्षमा ... थप हेर्नुहोस्

लागूऔषधसहित दुई जना पक्राउ

२०७६ मंसिर २०

ताजा नेपाल

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित सानो धवौलीबाट मंसीर १७ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोहि जिल्लाको एकडाँडा गाउपालिका ३ बस्ने २४ वर्षिय प... थप हेर्नुहोस्

चोरीपैठारीको सामान बरामद

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । झापा जिल्लाको मेचीनगर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट मंसीर १९ गते एपीएफ टोलीले करीव तीन लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्... थप हेर्नुहोस्

प्रतिबन्धित लागूऔषध सहित पक्राउ

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट प्रतिबन्धित लागूऔषध नाईट्राभेट ५ सय १० ट्याब्लेट सहित धनुषा सबेला नगरपालिका(९ घर भएका २० वर्षीय अतिशुभ ठाकुर बिरहीलाई बिहीबार बिहान बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय ... थप हेर्नुहोस्

करणी अभियोगमा भोजबहादुर पक्राउ

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । गुल्मी, रुरुक्षेत्र गाउँपालिका बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुरुक्षेत्र गाउँपालिका(४ खानीडाँडा बस्ने ४१ वर्षीय भोज बहादुर सार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सार्कीले ब... थप हेर्नुहोस्

लैङ्गिक हिंसाका घटनामा शून्य सहनशीलता

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाट बिहीबार भिडियो कन्फ्रेन्स गरी १ नम्बर र २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत १८ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु तथा लैङ्गिक हिंसाबिरुद्ध... थप हेर्नुहोस्

रेल भित्र्याउन अनेक छलफल

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । डाँडा काँडा खोलाको बाहुल्य, भीर पाखमा बन्न बाध्य वस्तीलाई यातायात गन्तव्य पु¥याउन स्थानीय तहले प्राविधिक अध्ययन बिना डोजर युद्ध चलाउँदा प्राकृतिक विपत बढेको छ । यो पीडा भोगिरहँदा नेपालले उत्तर दक्षिण छिमेकीको ... थप हेर्नुहोस्

एउटा काँग्रेसमा थपिँदै गुट

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसको अन्तर पार्टी संगठन मिलेकै छैन । आफैंले अजमाएका महाकालीको राष्ट्रघात बिर्से पनि काँग्रेसभित्र सभापति शेरबहादुर देउवा आफू बिभाजित छैन्न । त्यही कारण उनी पार्टीका प्रत्येक निर्णय गर्नु अगाडि छलफ... थप हेर्नुहोस्

अवार्ड मेरा लागि सम्मान

२०७६ मंसिर १९

ताजा नेपाल

नायक अनमोल केसी अहिले अमेरिकामा छन् । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन अनमोल अमेरिका पुगेका थिए । अब, उनी चलचित्र ‘क्याप्टेन’को विशेष शोमा सहभागी भएर नेपाल फर्किनेछन् । अनमोलले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘स्... थप हेर्नुहोस्

आरके ज्वेलर्सको शिलबन्दी तोडिने

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय छानविन समितिले शिलबन्दी गरेको आरके ज्वेलर्स खोल्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको इ... थप हेर्नुहोस्