Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मध्यरातिमा ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-५ हाडीगाउँस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम र एम्फेटामाईन ५ सय मिलिग्राम सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ ठेगाना भएका २९ वर्षीय गौतम केसीलाई बुधबार दिउँसो प्रहरीले पक्... थप हेर्नुहोस्

सागमा सुरक्षा व्यवस्था चुस्त : आईजीपी खनाल

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद९साग०मा सुरक्षा व्यवस्था चुस्त पारिएको बताउनुभएको छ । उक्त खेलकुद प्रचार प्रसार तथा प्रकाशन ... थप हेर्नुहोस्

अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा पक्राउ

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं । अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा अवैध रकम ३८ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१८ नरदे... थप हेर्नुहोस्

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ मंसिर १३

ताजा नेपाल

धादिङ । रहजनी चोरी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक कुन्चोक घर भई हाल धादिङ गजुरी गाउँपालिका(६ आदमघाट बस्ने ३७ वर्षीय रामजी बानियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत धादिङको २०६६ मंसिर २ गतेको फैसलाले... थप हेर्नुहोस्

थप उपचारबारे छलफलमा चिकित्सक

२०७६ मंसिर १२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थप स्वास्थ्य उपचारबारे निर्णय लिन उनका निजी चिकित्सकसँगै उपचारमा संलग्न चिकित्सकहरूको टीम बैठकमा बसेको छ । मंगलवार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि बिहीवारसम्म प्रधानमन्त्रीको स... थप हेर्नुहोस्

बिहान काम सकेर बेलुकी सागको उद्घाटन

२०७६ मंसिर १२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचनाहरु बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म निर्माण भइसक्ने जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनम... थप हेर्नुहोस्

४७ जना फरार प्रतिवादीहरु पक्राउ

२०७६ मंसिर १२

ताजा नेपाल

मोरङ । विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु ४६ जनालाई सोमबार र १ जनालाई मंगलबार गरी ४७ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । ती मध्ये चोरी, लागूऔषध, अंशचलन, सार्वजनीक अपराध, जुवा तथा लुटपाट लगायतका अपराधमा ... थप हेर्नुहोस्

भरुवा बन्दुक सहित पक्राउ

२०७६ मंसिर १२

ताजा नेपाल

गुल्मी । मालिका गाउँपालिका-४ बस्ने ३७ वर्षीय भक्त बहादुर रानालाई भरुवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भक्त बहादुरले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने १६ वर्षीय एक युवकलाई भरुवा बन्दुक लिई मार... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ मंसिर १२

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ कपुरधाराबाट अवैध लागूऔषध गाँजा २ केजी २ सय ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थान डेरा गरी बस्ने डडेल्धुरा घर भएका २१ वर्षीय अजय पनेरु ... थप हेर्नुहोस्