Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

म्यूजिक भिडियोमा महानायक

२०७६ मंसिर ८

ताजा नेपाल

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो । मेलिना राई र भिम चापागाँईको स्वरमा रहेको चट्ट बसम देउरालीमा बोलको म्युजिक भिडियोमा राजेश र करिश्माले ठुम्का लगाएका थिए । उक्त गीत... थप हेर्नुहोस्

दुई हप्ता अघि सर्यो साङ्लो

२०७६ मंसिर ८

ताजा नेपाल

अभिनेता विराज भट्टले पहिलो पटक निर्देशन गरेको फिल्म साङ्लो पूर्व घोषित मितिभन्दा दुई हप्ता अगाडि नै प्रदर्शनमा आउने भएको छ । आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब माघ २४ गतेबाट देशैभर प्रदर्शन हुने ... थप हेर्नुहोस्

लागूऔषध सहित ५ जना पक्राउ

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ बालकुमारी पुलबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक चन्द्रोदयपुर गाउँपालिका(५ ठेगाना भएका २४ वर्षीय धन बहादुर वाइव... थप हेर्नुहोस्

हातहतियार सहित पक्राउ

२०७६ मंसिर ८

ताजा नेपाल

पाल्पा । निस्दि गाउँपालिका-३ मोहरीया बस्ने ६१ वर्षीय लाल बहादुर बिकलाई भरुवा बन्दुकको नाल र वड १ थान, फाईरिङ पिन ५ थान, हम्बर ३ थान, बारुद ५० ग्राम, छर्रा २ सय ग्राम, पेचकस २ थान, रेती ७ थान, फलाम काट्ने आरी १ थान र काठ ... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका-९ इन्द्रेणीबाट अवैध लागूऔषध पोल्याण्ड १ केजी सहित काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ माकलबारी प्रगति चोक बस्ने भारत जितिया पोखरीया घर भएका राकेश शाहालाई शुक्रबार बिहान प्रहरील... थप हेर्नुहोस्

प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर वितरण गर्ने

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। बैंकको शुक्रबार सम्पन्न १८औं वार्षिक साधारण सभाले विभिन्न निर्णयहरु पारित गर्दै गत आ।व। २०७५/७६ को मुनाफाबाट गत आ।व। ... थप हेर्नुहोस्

संघीय समाजवादी सरकारबाट नबाहिरिने

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । समाजवादी पार्टीले मन्त्रालय हेरफेरप्रति असहमति जनाउँदै तत्काल सरकारबाट बाहिरिनु उचित नहुने निष्कर्ष निकालेको छ । शनिबार बसेको पदाधिकारी बैठकले पार्टीले सरकार गठनका क्रममा भएको संविधान संशोधनाको सहमति कार्यान्व... थप हेर्नुहोस्

चार फुटबल खेलाडीलाई सागमा पनि प्रतिबन्ध

२०७६ मंसिर ७

ताजा नेपाल

काठमाडौं । भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि अनुशासनको कारबाहीमा परेका नेपालका चार फुटबल खेलाडीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्रतिबन्ध गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं सागमा ... थप हेर्नुहोस्

उपेन्द्र यादव गम्भीर छलफलमा

२०७६ मंसिर ७

ताजा नेपाल

काठमाडौँ । समाजवादी पार्टीले सरकारमा रहिरने वा बाहिरिने भन्ने सवालमा अनौपचारिक रुपमा आन्तरिक छलफल थालेको छ । उपप्रधानमन्त्रीसमेत रहेका सो पार्टीका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमणमा रहेको समयमा उनको जिम्मेवारी हेरफेर गरि... थप हेर्नुहोस्

अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप

२०७६ मंसिर ६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियारलाई तत्कालिन शाही आयोग जस्तै बनाउन खोजेको आरोप लगाएका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा शाही आयोग गठन भएको थियो । राजा ज्ञाने... थप हेर्नुहोस्