Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

घट्यो सुनचाँदीको मूल्य

२०७८ जेष्ठ ५

ताजा नेपाल

बुधबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३... थप हेर्नुहोस्

साहित्यमा को कति अब्बल छ भन्ने कुराले मान्यता राख्दैन

२०७८ जेष्ठ ५

ताजा नेपाल

० भीष्मराज फुलारा, युवा स्रष्टा प्राकृतिक रूपले अनि सुन्दर सुदूरपश्चिम डोटी जिल्लाको, चुडी गाऊँमा जन्मिनु भएका भीष्मराज फुलारा युवा साहित्यकारको रूपमा सुपरिचीत छन् । उहाँ करिव एक दशकभन्दा बढी लेखन कार्यमा सक्रिय हुनुह... थप हेर्नुहोस्

भूकम्पले १२ घर भत्किए, ४ जना घाइते

२०७८ जेष्ठ ५

ताजा नेपाल

काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई केन्द्र विन्दु बनाएर गएको भूकम्पले १२ घर भत्किएका छन् । घर भत्कँदा ४ जना घाइते भएका छन् । लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले अहिलेसम्म १२ घर भत्किएको र ४ जना मान... थप हेर्नुहोस्

ओलीलाई एक्ल्याएर पुग्न लाग्यो बहुमत

२०७८ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । सत्ताको खेलमा सत्तापक्ष र प्रतिपक्ष उत्तिकै जोडदार रुपमा लागिरहेका छन् । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना बढेसँगै नयाँ राजनीतिक परिस्थिति विकास भएको छ । एमाले ... थप हेर्नुहोस्

नक्कली नेताको पद खारेज

२०७८ जेष्ठ ४

ताजा नेपाल

काठमाण्डौ । कुनै बेला मधेसका शत्रुका रुपमा रहेका प्रधानमन्त्री केपि ओलीको पक्षमा उत्ताउलो बनेर लागेका राजेन्द्र महत्तो कानूनी रुपमा जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा चयन भएको प्रचार गर्दा सो पद खारेज हुने भ... थप हेर्नुहोस्

१५ अर्बमा उर्जा मन्त्रीको र्‍याल

२०७८ जेष्ठ ४

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीले भ्रष्टचारीहरुको विरुद्ध जति सुकै कोलाहल मच्चाए पनि उनका विश्वास पात्रहरुले राज्य कोष माथि दोहोन गर्न छोडेका छैनन् । माओवादी छोडेर एमाले बनेका हौडे नेता टोप बहादुर रायमाझी उर्जा मन्त्र... थप हेर्नुहोस्

बल्ल आयो नेतालाई चेत

२०७८ जेष्ठ ४

ताजा नेपाल

काठमाण्डौ । कोरोनाका बिरामी अस्पतालमा लैजाने नाममा मनपरि भाडा असुल्दै आएका हेलिकप्टर माफीयाहरुले नागरिक उड्यान प्राधिकरणले मुख मुजो लगाएपछि सरकार रमिते बनेको छ । यो अत्याचार विरुद्ध नेकपा एमाले बागमती प्रदेशका संगठन विभा... थप हेर्नुहोस्

निषेधाज्ञा तोढ्दा २७ हजार दण्ड

२०७८ जेष्ठ ४

ताजा नेपाल

रूपन्देही । कोरोना महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनले बन्दाबन्दीको निर्णय गरेपछि व्यवसायीहरु आर्थिक नोक्सानीमा छन् । यस्तोमा निषेधाज्ञाको अवज्ञा गर्दा बुटवलमा रेस्टुरेन्ट सन्चालकले उल्टै आर्थिक क्षति व्यहोर्नुपरे... थप हेर्नुहोस्

एमाले कार्यदलको बैठक बस्दै

२०७८ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । एमाले विवाद टुंग्याउन आइतबार गठन गरिएको १० सदस्यीय कार्यदलको बैठक आज बस्ने टुंगो लागेको छ । कार्यदलको बैठक दिउसो ३ बजे सिंहदरबारमा बस्ने कार्यदल ओली समुहका संयोजक सुवास नेम्वाङ्गले बताउनुभयो । कार्यदल बनिसकेपछ... थप हेर्नुहोस्

चिर्पटले हान्दा एकको मृत्यु, चार घाइते

२०७८ जेष्ठ ४

ताजा नेपाल

महोत्तरी । विश्व महामारी कोरोनाले देश अक्रान्त भइरहेको बेला प्रदेश २ को सरकार भने अस्पताल र डाक्टरहरुको बन्दोवस्त गर्नुको सट्टा मठमन्दिर निर्माण गर्ने, देवल तथा पार्टीपौवा निर्माण तथा मर्मत गर्ने अभियानलाई तिव्रता दिइरहे... थप हेर्नुहोस्