Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

६३ वर्षकी सौतेनी आमाको बलात्कार गर्नेलाई जन्मकैद

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाण्डौ । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० ... थप हेर्नुहोस्

नेपालको आकाशमा पनि इन्टरनेट

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक... थप हेर्नुहोस्

चुहावट नियन्त्रणमा केयुकेयल असफल – स्व कृष्ण प्रसादको सपना पूरा

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाण्डौ । एडिविको ऋण स्वीकारेर खानेपानी संस्थानलाई चार टुक्रा पारेर मेलम्ची खानेपानी समितिको कल्पनामा रमाएकाहरुले ३० वर्ष पछि मेलम्चीको पानी राजधानीमा छिराएपछि पनि काठमाण्डौ उपत्याका खानेपानी लिमिटेडको असक्षमताको जरो थ... थप हेर्नुहोस्

गाडी पल्टीदा चार घाइते

२०७७ चैत्र १९

ताजा नेपाल

धनुषा । धनुषाको जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत रमदैयामा विंगर अनियन्त्रित भएर पल्टिँदा चार जना घाइते भएका छन् । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ३ रमदैयास्थित ना १ ज ६३८५ नम्बरको विंगर अनियन्त्रित भएर पल्टिँदा ... थप हेर्नुहोस्

प्रचण्डका योजना जताततै भत्के

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाण्डौ । पार्टी एकता गर्दा कार्यकर्ताको भावना बुझ्नु परेन । जनयुद्धको विरासतलाई स्कच र हुस्कीमा डूवाएको त्यो जमात आफ्नो गुट भन्दा पर देखेन । कृष्ण महरा तरुनी काण्डमा परे । प्रधानमन्त्री केपि ओलीको डिजाइनले उनलाई डूवाय... थप हेर्नुहोस्

प्रचण्डलाई सर्वोच्चको लोप्पा

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाडौं । पार्टी एकता खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूताइदिएको सर्वोच्च अदालतले दुई पार्टीबीचको एकता बदर गर्ने निर्णय पुनरावेदन गर्न अस्वीकार गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालत... थप हेर्नुहोस्

न्यूरोडमा दिनदहाडै खुकुरी देखाएर आईएमई लुटे

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाडौं । काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा दिनदहाडै खुकुरी देखाएर चार जनाले रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमई लुटे । बुधवार दिउँसो खिचापोखरी स्थित हेम मल्ल र गोरख चन्दले संचालन गरेको आईएमई लुटपाट भएको छ । लुटमा स... थप हेर्नुहोस्

प्रचण्डको मुद्दा प्रधानन्यायाधीशले हेर्ने

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाडौँ । एकता भंग बनाएर नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा पुर्याउने अदालतको निर्णयविरुद्ध फेरि अदालतको ढोका ढकढक्याइएको छ । नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध दर्ता भएको पु... थप हेर्नुहोस्

किन बन्दैन ओलीविरोधी समिकरण ?

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको घुमाईमा राजनीति फनफनी घुनिरहेको छ । अल्पमतमा परेका ओलीलाई सत्ताबाट हटाउने महिनौं देखिको प्रयास सफल हुन सकेको छैन । नेकपाको औपचारिक विभाजनपछि सरकार व्यवहारिक रुपमा अल्पमतमा परिसके... थप हेर्नुहोस्

माओवादीले बोलायो स्थायी कमिटी बैठक

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाडौं । सर्वोच्चको आदेशपछि ब्यूतिएर पार्टीलाई चलायनमान बनाउन थालेको छ नेकपा माओवादी केन्द्रले आज अस्थायी कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा ९ बजेबाट शुरु हुने भनिएपनि औपचारिक रुपमा १० बजेदेखि सुरु ... थप हेर्नुहोस्