Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भृकुटीमण्डपमा टुटी खोल्दा झर्यो मेलम्ची

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं। वर्षौदेखिको राजधानीवासीको सपना साकार भएको छ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको उद्घाटन गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको उद्घाटन गरेकी हुन्। भृकुटीमण्डपमा नवनिर्मित धार... थप हेर्नुहोस्

खेतमा काम गर्न गएकाको मृत शरिर भेतियो

२०७७ चैत्र २०

ताजा नेपाल

जनकपुरधाम । धनुषामा खेतमा काम गर्न निस्किएका एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । जिल्लाको औरही गाउँपालिका ३ बस्ने विजय मण्डल मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । ४० वर्षका मण्डल बिहीवार बिहान औरही ३ स्थित खेतम... थप हेर्नुहोस्

जन्मदिन मनाएर फर्किदा कार दुर्घटना, एकको मृत्यु

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं । पेप्सिकोलामा कार अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनकुने निवासी २१ वर्षीय दितम गोभाजु हुन् । प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार बिहान साढे ६ बजे भएक... थप हेर्नुहोस्

माधव, भीम, घनश्याम र सुरेन्द्रपछि कतातिर तेर्सियो ओलीको नजर

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं । पार्टी कब्जा गर्ने रणनीतिमा अघि बढेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गुट इतरका व्यक्तिहरुलाई खोजी खोजी कारबाहीमा अघि बढेका छन् । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा... थप हेर्नुहोस्

नयाँ वर्षमा गृह मन्त्रालय प्रधानमन्त्री कार्यालयमा

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं। २०७२ सालको विनासकारी भूकम्पले ध्वस्त बनाएको सिंहदरबार पुननिर्माणको क्रममा अघि बढेपछि मन्त्रालयहरु अदलबदल हुनेक्रम शुरु भएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृह मन्त... थप हेर्नुहोस्

पत्रकारहरुलाई चुनावी रन्को

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाण्डौ । देशभरका पत्रकारहरु यतिखेर चुनावी मैदानमा छन् । खुल्ला निर्वाचन प्रणाली लागु भएको कारण यस पटक केन्द्रीय पदाधिकारी जिल्ला पदाधिकारी र प्रदेश पदाधिकारीमा मात्र होइन खुल्ला, समावशी एसोसिएट र प्रतिष्ठानहरुमा मत मा... थप हेर्नुहोस्

आज्ञाका लागि विशेष अनमोल

२०७७ चैत्र २०

ताजा नेपाल

अभिनेता अनमोल केसीको कुरा गरौ । अनमोल केसीको हलमा फिल्मले गरेको व्यापारको कुरा भयो । अनमोलको पाश्रिमिकको सधै हुन्छ भनेर भनौ । अनी प्रेम नी प्रेम । प्रेम पनि हुन्छ । तर, गोप्य नै होला । अनमोलले स्विकार गर्ने होइनन् । बाहि... थप हेर्नुहोस्

विद्यार्थीलाई प्रभु क्यापिटलको शेयर बजार सम्बन्धी तालिम

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबीए तथा एमबीएममा अध्ययनरत विद्यार्थीहरुको लागि सेयरबजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम ... थप हेर्नुहोस्

संसद अधिवेशन टुंग्याउने सरकारको तयारी

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं । सर्वोच्चले ब्यूताइदिएको संसद रोजगारी नपाएर अलमलकै बीचमा अन्त्य हुने भएको छ । सरकारले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकद्वारा निर्णय गराएर आगामी हप्ता अधिवेशन अन्त गर्न... थप हेर्नुहोस्

राजधानीवासीको सपना साकार, आज मेलम्ची खानेपानीको राष्ट्रपतिद्वारा औपचारिक उद्घाटन

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं। वर्षौदेखिको राजधानीवासीको सपना साकार हुन लागेको छ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ । गत आइतबारबाट परीक्षणका रुपमा पानी... थप हेर्नुहोस्