Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अर्थमन्त्री खतिवडा अमेरिका प्रस्थान

२०७६ आश्विन २९

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । वाशिङटन डीसीमा आयोजना हुने बैठकका अतिरिक्त विश्व बैंक समूह तथा अन्तर्रा... थप हेर्नुहोस्

नेकपा संगठन विभागमा तीन जना थपियो

२०७६ आश्विन २९

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको संगठन विभागलाई विस्तार गर्ने निर्णय गरेको छ । बुधबार विहान बसेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभागमा तीन जना सदस्य थप गर्ने निर्णय गरेको हो ... थप हेर्नुहोस्

कहिले होलान् जनआकाक्षा पूरा ?

२०७६ आश्विन २९

ताजा नेपाल

काठमाडौं । जनतालाई शोषण गर्ने कम्युनिष्ट पार्टीको सरकारले राजश्वमा कडीकडाउ नगर्दा तत्कर र राजश्व समूहका कर्मचारी मोटाएका छन् । रसुवा भन्सारले छाडेको सामान प्रहरीले पक्राउ गरेपछि राजश्व घट्नुको रहस्य खुलेको हो । वीरगञ्ज, ... थप हेर्नुहोस्

यस्तो पाराले आउला त समृद्धि ?

२०७६ आश्विन २९

ताजा नेपाल

काठमाडौं । पार्टीका बुद्धिजीवी र विज्ञहरूको कुरा भाँडमा जाओस् हरेक विषय मजाकमा उडाएर आफ्नै दुनो सोझ्याउन व्यस्त नेकपाको सरकार र त्यो पार्टीका मन्त्रीले पार्टीकै बदनाम गर्दा पार्टी मुक दर्शक भएको छ । पेशागत संस्थाहरू सरका... थप हेर्नुहोस्

जबरजस्ती करणीको अभियोगमा पक्राउ

२०७६ आश्विन २९

ताजा नेपाल

पर्वत । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोदी गाउँपालिका-५ घर भएका प्रकाश विकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ... थप हेर्नुहोस्

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ आश्विन २९

ताजा नेपाल

काठमाडौं । ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका(६ बस्ने दोलखा घर भएका ४० बर्षीय पेम्बा दोर्जे शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतको फैसलाले १ वर्ष कैद र नगद ११ लाख रुपैयाँ जरिवाना भई फ... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ आश्विन २९

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका(३६ मित्रनगरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ४ दशमलब ५ केजी सहित काठमाडौं चन्द्रागिरी नगरपालिका(१० थानकोट डेरा गरी बस्ने जाजरकोट घर भएका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नव... थप हेर्नुहोस्

प्रचण्डको सेखी झार्न को को सक्रिय ?

२०७६ आश्विन २८

ताजा नेपाल

काठमाडौं । राजनीति जीवनका ४० वर्षमा पार्टी, सिद्धान्त, नीति र दर्शनका लागि दिइएको लगानी विवेक गुमाउँदा शिशा फुटेझैं झ¥यामझुरुम हुन्छ भन्ने कुरा कृष्णबहादुर महरामाथि लागेको यौन काण्डले देखायो । महरा परे हामी सफल भयौं भनेर... थप हेर्नुहोस्

सलमानको घर अगाडि प्रदर्शन

२०७६ आश्विन २८

ताजा नेपाल

अहिले भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘बीग बोस’को १३ औं श्रृङ्खला प्रशारण भैरहेको छ । यो रियालिटी शोको संचालन बलिउडका नायक सलमान खानले गर्दै आएका छन् । यसैविच, सलमानको यो शो बन्द गर्न चेतावनी आउन थालेको छ । यो शोले ... थप हेर्नुहोस्

प्रियंकाको कमजोर कमब्याक

२०७६ आश्विन २८

ताजा नेपाल

केही बर्ष हलिउड चलचित्र खेल्नमा नै खर्चिएकी बलिउड नायिका प्रियंका चोपडा अहिले पुन बलिउडमा फर्किएकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘दि स्काई इज पिंक’ शुक्रबारदेखि हलमा लागिरहेको छ । तर, चलचित्रको व्यापार अपेक्षित छैन । फ... थप हेर्नुहोस्