Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अवैध लागूऔषध सहित पक्राउ

२०७६ आश्विन १३

ताजा नेपाल

काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा दाङ तुल्सीपुर उपमहानगरपालिका-९ बस्ने २४ वर्षीय सन्तोष रेउलेलाई करिब ६ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित शनिबार साँझ प्रहरीले पक... थप हेर्नुहोस्

यात्रुलाई सुरक्षित यात्रा गराउन प्रहरी सक्रिय

२०७६ आश्विन १३

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशभर यात्रा गर्ने यात्रुहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनु नेपाल प्रहरीको अन्तस्करणको चाहना रहेको बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथद्... थप हेर्नुहोस्

हातहतियार तथा लागूऔषध सहित पक्राउ

२०७६ आश्विन १३

ताजा नेपाल

सुनसरी । बर्जु गाउँपालिका-३ अमडुवाबाट हातहतियार र लागूऔषध सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका(५ मगर टोल बस्ने २७ वर्षीय करण कुमार चौधरी र सोही ठाउँ बस्ने २१ व... थप हेर्नुहोस्

पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्दा गगन आगो

२०७६ आश्विन १२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले पूर्व राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने मन्त्रिपरिषद्को निर्णय प्रति आपत्ति जनाएका छन् । असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्व राष्ट्रपति डा.... थप हेर्नुहोस्

देश बनाउने चिन्ता कसलाई छ र यहाँ ?

२०७६ आश्विन १२

ताजा नेपाल

काठमाडौं । ४४५ जनाको जम्बो पार्टी केन्द्रीय समितिमा दोहोरो जिम्मेवारी हुन हुँदैन भन्ने आवाज उठाउने नेताहरूको स्वर अब हटेको छ । किनकि रातभर करायो दक्षिण हरायो भने जस्तै पार्टी अध्यक्ष केपी ओलीको दम्भ र उनैले चलाएको गुटको ... थप हेर्नुहोस्

१८ किलो चाँदीसहित एक जना पक्राउ

२०७६ आश्विन १२

ताजा नेपाल

धनुषा । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २२ बाट असोज १० गते एपीएफ टोलीले साढे १८ के।जी।चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको पिपरा गाँउपालिका ५ बस्ने ३० बर्षिय भरतकुमार साह छन् । उनलाई... थप हेर्नुहोस्

मोटरसाइकल चोरी गर्ने पक्राउ

२०७६ आश्विन १२

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका.१५ हलचोकबाट पार्किङ गरी राखेको प्रदेश.३ ०२.००१ ब ६८८ नम्बरको मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी घर भए... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ तथा बरामद

२०७६ आश्विन १२

ताजा नेपाल

काठमाडौं । पर्सा, पर्सागढी नगरपालिका-४ भेडाहा टोलबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित वीरगंज महानगरपालिका-३१ मिलनचोक नवका टोल बस्ने ५५ वर्षीय सम्सुदिन मियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी का... थप हेर्नुहोस्

शान्ति सुरक्षामा प्रहरीको भूमिका महत्वपूर्ण

२०७६ आश्विन १२

ताजा नेपाल

धनुषा । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा धनुषाको जनकपुरधाममा शनिबार आयोजित समारोहबीच २ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामि... थप हेर्नुहोस्

सरकारविरुद्धको आक्रोश पोखियो

२०७६ आश्विन १०

ताजा नेपाल

रोजगार व्यवसायी संघमा कम्युनिष्टको हार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुलाई उपदेश दिँदा आफू वरिपरिको वातावरण चासो नलिएकै कारण पेशागत संघ संगठनहरुमा नेकपा निकट व्यवसायीहरु धमाधम पराजित हुन थालेका छन् । केही... थप हेर्नुहोस्