Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लक्ष्मी बैंकको नयाँ शाखा ललितपुरको चापागाउँमा

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं। लक्ष्मी बैंकले ललितपुरको चापागाउँमा नयाँ शाखा संचालनमा ल्याएको छ। योसँगै बैंकको शाखा संख्या १ सय १२ पुगेको छ। बैंकले यस शाखाबाट सबै किसिमका रिटेल बैंकिङ सेवाका साथै लकर सुविधा समेत दिने जनाएको छ। बैंकले हाल १ ... थप हेर्नुहोस्

नवनिर्मित भवनको शिलान्यास

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय प्रहरी परिसर भद्रकाली र नेपाल पुलिस क्लव भृकुटीमण्डपमा नवनिर्माण हुने बहुउद्देश्यीय भवनहरुको मंगलबार छुट्टाछुट्टै शिलान्यास गर्नुभयो ।... थप हेर्नुहोस्

लागूऔषध सहित साह पक्राउ

२०७६ भाद्र २५

ताजा नेपाल

सिराहा । गोलबजार नगरपालिका(६ बस्ने २१ वर्षीय राहुल भन्ने जिवछ कुमार साहलाई अवैध लागूऔषध ब्राउन सुगर ४ ग्राम ७ सय ५० मिलीग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । साहको कोठाभित्र तरकारी बेच्ने क्यारेटमा प्लाष्टिक... थप हेर्नुहोस्

विदेश पठाइदिन्छु भन्दै ठग्ने पक्राउ

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । मकाउ पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं हाँडीगाउँ बस्ने रौतहट चन्द्रपुर नगरपालिका(३ का बिनोद बस्नेतरबिनोद मणि बस्नेत भन्ने ४२ वर्षीय राजु केसीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेक... थप हेर्नुहोस्

प्रहरीमा सेवा अवधि हटाउने कसरत

२०७६ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । निजामती सेवामा जस्तै प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने खेल पुनः सुरु भएको छ । नेपाल प्रहरीमा दुई किसिमले अवकाश हुने प्रावधान छ । ५८ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधिका आधारमा अवकाश हुने व्यवस्था प्रहरीमा छ । ... थप हेर्नुहोस्

डेंगुको प्रकोप र समाधानका उपाय

२०७६ भाद्र २४

ताजा नेपाल

रामकुमार धमला अहिले डेंगु ज्वरो नियन्त्रण नभएर स्वास्थ्यमन्त्री, सचिव र ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख चौतर्फी आलोचित भइरहेका छन् । गत वैशाख ३० गतेदेखि सुनसरीको धरानबाट देखिएको डेंगु ज्वरो घट्नुको सट्ट... थप हेर्नुहोस्

कहाँ हराए मेयर’साप तपाईंका बाचा

२०७६ भाद्र २४

ताजा नेपाल

काठमाडौं । केन्द्रीय राजधानीको काठमाडौं महानगरको नेतृत्वले आफ्नो कार्यकालको दुई वर्षमा महानगरलाई धुँवा धुलोबाट बचाउन के उपाय ग¥यो ? सडकका खाडल पु¥यो कि फोहोरको उचित प्रबन्ध ग¥यो कि पानीको अभाव भएको शहरलाई सफा पानी उपलब्ध... थप हेर्नुहोस्

चौरलाई चौतारो, साधुलाई सुली !

२०७६ भाद्र २४

ताजा नेपाल

काठमाडौं । आईजीपी सर्वेन्द्र खनालले केन्द्रमा बसेर प्रहरीलाई ‘गाउँ टोल नगरी, नेपाल प्रहरी’ भन्ने स्लोगन बनाएर के गर्नु ? उनैले मन पराएका अपराधिक मानसिकताका निरीक्षक देवी पौडेल पोखरामा बदनाम भएपछि काठमाडौं परिसरको मुद्दाम... थप हेर्नुहोस्

दिनभर कति खाने नुन ?

२०७६ भाद्र २३

ताजा नेपाल

  काठमाडौं । खानामा नुन किन राखिन्छ,  मानिसहरुको सामान्य जवाफ आउँछ, खानालाई स्वादिलो बनाउन । स्वाद अनुसारको नुन राख्नाले खाना स्वादिलो हुन्छ भन्ने मान्यता छ । तर हामीमध्ये धेरैलाई दैनिक कति नुन खानुपर्छ भन्ने थाह... थप हेर्नुहोस्

लभ डायरिजको मिति सर्यो

२०७६ भाद्र २३

ताजा नेपाल

अभिनेता शुशील श्रेष्ठको चलचित्र लभ डायरिजको रिलिज डेट पोस्टपोन्ड भएको छ । असोज ३ मा आउने निश्चित भएको यो फिल्म अब आउँदो कात्तिक १५ अर्थात् छठ पर्वको छेकोमा प्रदर्शन हुने भएको छ । पूर्वघोषित मितिमा मल्टीस्टारर फिल्म कबड्ड... थप हेर्नुहोस्