Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सर्वसाधारणको रकम सुरक्षित छ : राष्ट्र बैङ्क

२०७६ भाद्र १७

ताजा नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणको खाता सुरक्षित रहेकाले निर्धक्क भएर कारोबार गर्न आग्रह गरेको छ । चिनियाँ नागरिकले नेपाली बैङ्कको एटीएमबाट पैसा निकालेपछि छलफलमा जुटेको केन्द्रीय बैङ्कले सुरक्षाका कुन–कुन विषय... थप हेर्नुहोस्

श्वेता श्री फाउन्डेसनलाई सहयोग

२०७६ भाद्र १७

ताजा नेपाल

काठमाडौँ । माछापुच्छे« बैङ्कले श्वेता श्री फाउन्डेसनद्वारा सिन्धुपाल्चोकमा निर्माणाधीन एकीकृत नमुना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ । बैङ्ककोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन... थप हेर्नुहोस्

यस्तो छ आईएमईको दशैँ अफर

२०७६ भाद्र १७

ताजा नेपाल

काठमाडौँ । रेमिट्यान्स कम्पनी आईएमईले दशँै अफर ल्याएको छ । कम्पनीले डबलको डबल अफर सार्वजनिक गरेको हो । भदौ १५ गतेदेखि कात्तिक मसान्तसम्म लागू हुने अफरमा विभिन्न लाभको अवसर पाउने कम्पनीले जानकारी दिएको छ । हरेक दिन आईएमई ... थप हेर्नुहोस्

कुमारी बैङ्कले ल्यायो क्यूआर पेमेन्ट प्रविधि

२०७६ भाद्र १७

ताजा नेपाल

काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले आफ्ना ग्राहकलगायत सर्वसाधारणलाई थप सुविधा दिने उद्देश्यले देशकै प्रचलित र एप–बेस्ड बुकिङ सुविधा भएको ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँंग डिजिटल पेमेन्टसम्बन्धी सहकार्... थप हेर्नुहोस्

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुध्रियो

२०७६ भाद्र १६

ताजा नेपाल

काठमाडौं । बजार हल्लालाई असत्य सावित गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वाथ्य लाभ गरेर आगामी शुक्रबार स्वदेश फर्किने तयारीमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि स्वदेश फर... थप हेर्नुहोस्

मिडिया काउन्सिल विधेयक यस्ता छन् संशोधन

२०७६ भाद्र १६

ताजा नेपाल

काठमाडौं । मिडिया काउन्सिल विधेयकले एक पटक सरकारलाई नै हल्लायो । निकै लामो समय बहसमा आएको यो विषय यस पटक भने मिडिया काउन्सिल विधेयकभित्र प्रवेश गर्न सफल भएको छ । समाचार लेखेकै कारण कसैको प्रतिष्ठामा आँच पुगेको ठहर भएमा प... थप हेर्नुहोस्

अवैध घरेलु मदिरा नष्ट

२०७६ भाद्र १६

ताजा नेपाल

बझाङ । जयपृथ्वी नगरपालिका-१० चैनपुर बजारस्थित भोटे गल्ली र दौलिचौर गल्लीका होटेल पसलहरुबाट अवैध घरेलु तयारी मदिरा २ सय ३५ लिटर र कच्चा पदार्थ २ हजार ६० लिटर आइतबार प्रहरीले नष्ट गरेको छ । अवैध मदिरा नियन्त्रण तथा रोकथाम... थप हेर्नुहोस्

अवैध रुपमा लगाएको गाँजा खेती नष्ट गरिएको

२०७६ भाद्र १६

ताजा नेपाल

मकवानपुर । राक्सिराङ गाउँपालिका-३ लावतीस्थित १।५ बिगाह जग्गामा अवैध रुपमा लगाएको गाँजाका बोटहरु तथा १ कठ्ठा जग्गामा लगाएको गाँजाका विरुवा आइतबार प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी ट... थप हेर्नुहोस्

एनआईसी एशियाको नयाँ शाखा लिवाङमा

२०७६ भाद्र १६

ताजा नेपाल

काठमाडौं । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा सञ्चालनमा आएको छ।  रोल्पा जिल्ला, रोल्पा नगरपालिका वडा नं ४ स्थि... थप हेर्नुहोस्

आज हरितालिका तीज

२०७६ भाद्र १६

ताजा नेपाल

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मि... थप हेर्नुहोस्