Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

काम देखाउन नसक्दा माओवादीका मन्त्री कमजोर

२०७६ भाद्र ३

ताजा नेपाल

काठमाडौं । मन्त्रीस्तरीय निर्णयले मन्त्रालयलाई क्रियाशील गराउन सकिन्छ । विभागीय मन्त्रीले क्षमता देखाउने हो भने जनताका काम धेरै गर्न सकिन्छ । तर १० वर्षसम्म बन्दूक उठाएर समाजलाई आमूल परिवर्तन गर्ने उद्घोष गरेको पार्टी तत... थप हेर्नुहोस्

तामाकोशीले तर्सायो ऊर्जाको लगानी

२०७६ भाद्र ३

ताजा नेपाल

काठमाडौं । ३५ अर्ब लगानी अनुमान गरिएको तामाकोशी जलविद्युत आयोजनाको खर्च ८० अर्ब पुग्ने भइसक्यो, यस्ता आयोजना समयमा सम्पन्न नहुँदा ऊर्जा क्षेत्रमा लगानी आकर्षण गर्न सकिँदैन । सरकारको ऊर्जा उत्पादन सम्बन्धी राष्ट्रिय नीति ... थप हेर्नुहोस्

हराएको मोटरसाइकल धनीलाई बुझाइयो

२०७६ भाद्र ३

ताजा नेपाल

धादिङ । विदुर नगरपालिका- ८ बस्ने सञ्जय तामाङको गत बैशाख २० गते हराएको बा.५१ प ४३४३ नम्बरको मोटरसाइकल प्रहरीले फेला पारी आइतबार सम्बन्धित धनीलाई बुझाएको छ । निलकण्ठ नगरपालिका-१२ पशुपति डाँडामा जिल्ला प्रहरी कार्यालय धादि... थप हेर्नुहोस्

गृह सचिवबाट प्रहरी महानिरीक्षकसँग कार्यसम्पादन सम्झौता

२०७६ भाद्र ३

ताजा नेपाल

काठमाडौं । गृह मन्त्री रामबहादुर थापाको उपस्थितिमा गृह मन्त्रालयमा सोमबार आयोजित समारोहमा गृह सचिव प्रेम कुमार राईबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग कार्यसम्पादन सम्झौता, २०७६ मा हस्ताक्षर सम्पन्न भएको छ । उक्त अ... थप हेर्नुहोस्

मिस नेपाल अनुष्का श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बेस्डर

२०७६ भाद्र ३

ताजा नेपाल

काठमाडौं।राष्ट्रिय बाणिज्य बैंकले आफ्नो ब्राण्ड एम्बेस्डरमा मिस नेपाल अनुष्का श्रेष्ठलाई अनुवन्धन गरेको छ। ब्राण्ड एम्बेस्डर सम्वन्धी सम्झौंतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरका अध्... थप हेर्नुहोस्

प्राधिकरणमा संघीययता लागू भयो

२०७६ भाद्र २

ताजा नेपाल

काठमाडौं । राजनीतिक रुपमा देशलाई सात भाग लगाएर केन्द्रमा संघीय सरकारले शासन गरेजस्तै अब सरकारी निकायमा पनि यो व्यवस्था लागू हुने भएको छ । निजामती कर्मचारी क्षेत्रमा संघीयताको विषयले बहस सिर्जना गराइरहेको बेला नेपाल विद्य... थप हेर्नुहोस्

यस्तो छ नेकपाको जिम्मेवारी बाँडफाँड

२०७६ भाद्र २

ताजा नेपाल

काठमाडौं । पार्टी एकताको लामो समयसम्म अन्योलको भूमरिका रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले सांगठनिक एकीकरण र कार्य विभाजनको टुंगो लगाएको छ । जसअन्तर्गत नेकपाको वरियताक्रममा झलनाथ खनाललाई एक स... थप हेर्नुहोस्

बालिका करणी अभियोगमा पक्राउ

२०७६ भाद्र २

ताजा नेपाल

काठमाडौं । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका–९ दक्षिणटोलास्थित घरमा काम गरी बस्ने अर्घाखाची मालापानी गाउँपालिका–१ घर भएका ३६ वर्षीय बलराम सुबे... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ भाद्र २

ताजा नेपाल

काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका–२० बिष्णुपादुका भञ्ज्याङस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ केजी सहित धनकुटा सागुरिगढी गाउँपालिका–९ सालुम बस्ने ३८ वर्षीया सबिता धिमाल राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको ... थप हेर्नुहोस्

प्रहरीको भूमिका महत्वपूर्ण : महानिरीक्षक खनाल

२०७६ भाद्र २

ताजा नेपाल

काठमाडौं । फौजदारी संहिता लागू भएको एक वर्ष पुगेको सन्दर्भमा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागद्वारा आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित ‘संहिता कार्यान्वयनको प्रभावकारिता’ विषयक विचार गोष्ठी सम्... थप हेर्नुहोस्