Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दर्जन जुवाडे समातिए

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । गोकर्णेश्वर नगरपालिका(५ जोरपाटीस्थित मिना लामाको खाजा घरमा जुवातास खेलिरहेका लामा समेत ६ जनालाई नगद १९ हजार १ सय ५० रुपैयाँ र १ बुक तास सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय ... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । मकवानुर, हटौंडा उपमहानगरपालिका‍(१० बसपार्कबाट बा।५ ख १८२५ नम्बरको मिनिट्रकमा रहेको अवैध लागूऔषध गाँजा करिब ५९ किलो ५ सय ८० ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा क... थप हेर्नुहोस्

विमानस्थलमा स्मार्ट प्रहरी

२०७६ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरूले यात्रुहरुसँग अझै सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गरी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभए... थप हेर्नुहोस्

कतारमा नेपालीमाथि हमला

२०७६ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । कतारमा नेपालीहरुमाथि सांघातिक आक्रमण हुँदा एक नेपालीको ज्यान गएको छ । मंगलबार राति कतारको राजधानी दोहास्थित जौदा पार्कमा भएको सांघातिक आक्रमणमा अरु पाँच नेपाली घाइते भएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ... थप हेर्नुहोस्

नेकपा सचिवालय बैठक आज

२०७६ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । कुर्सीको भागवण्डा र गुटको सन्तुलन मिलाउन नसक्दा अड्किएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेकपामा स्कूल विभागमा टुङ्गो लगाउन नसक्दा बैठक पटकपटक सारिँ... थप हेर्नुहोस्

रहेनन् साहित्यकार दीक्षित

२०७६ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । साहित्यकार मदनमणी दीक्षितको ९७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचा... थप हेर्नुहोस्

करिब ४५ किलो गाँजा बरामद

२०७६ श्रावण २९

ताजा नेपाल

मकवानपुर । हेटौंडा उपमहानगरपालिका(१९ बिच टोलबाट ३ वटा प्लाष्टिकको बोरामा प्याक गरी राखेको करिब ४५ किलो अवैध लागूऔषध गाँजा मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । बेवारिसे अवस्थामा शंकास्पद वस्तु रहेको भन्ने खबर प्राप्त हु... थप हेर्नुहोस्

करणी अभियोगमा पक्राउ

२०७६ श्रावण २९

ताजा नेपाल

झापा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका(२ मा ज्याला मजदुरी काम गर्ने धनकुटा पात्लेखोला घर भएका २३ वर्षीय सन्तोष तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती... थप हेर्नुहोस्

दुई दर्जनबढी जुवाडे खालबाटै पक्राउ

२०७६ श्रावण २८

ताजा नेपाल

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३२ झ्यौरीचोकस्थित रामराज पौडेलको गोठमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने २७ वर्षीय विकाश थापा लगायत ११ जनालाई नगद ३२ हजार ८ सय ६५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्र... थप हेर्नुहोस्

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

२०७६ श्रावण २८

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने कपिलवस्तु बैरा नगरपालिका–८ घर भएका २८ वर्षीय छेन गिरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ... थप हेर्नुहोस्