Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लागूऔषध सहित पक्राउ

२०७६ श्रावण १०

ताजा नेपाल

मोरङ । विराटनगर महानगरपालिका-१५ बाट सोही ठाउँ बस्ने ३० वर्षीया अरजिना खातुनलाई लुपिजेसिक २ सय एम्पुल, एभिल २ सय एम्पुल, डाईजोल्याव २ सय एम्पुल, स्पास्मो १ सय ४४ चक्की, नाईट्रासन ३० चक्की, डाईजेल्याप ५ बोतल र नगद २६ हजार ... थप हेर्नुहोस्

करणी अभियोगमा पक्राउ

२०७६ श्रावण १०

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिका-६ लेकसाईड डिहिगोपाटनस्थित द कन्ट्री यार्ड होटलमा उदयपुर बस्ने १४ वर्षीया बालिकालाई बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डी नगरपालिका(७ बस्ने मोरङ बिराटनगर घर भएका २८ वर्षीय राके... थप हेर्नुहोस्

काण्डै काण्डमा देश डुब्यो

२०७६ श्रावण ९

ताजा नेपाल

काठमाडौं । देशैभर सार्वजनिक जमिन कब्जा गरेर आफू धनी बनेकाहरूलाई राजनीतिक दलको संरक्षण छ । सरकारमा आउने तिनै हुन् । खाने र खुवाउने कुरामा काँग्रेस कम्युनिष्ट दुवै बराबर छन् । काँग्रेसको समयमा बढी विकृति भयो एमाले र माओवाद... थप हेर्नुहोस्

वीरगञ्ज भन्सार भष्मासुरको मैदान

२०७६ श्रावण ९

ताजा नेपाल

रसुवाले पुर्यायो लक्ष्य काठमाडौं । सरकारले जतिसुकै राग अलापे पनि भन्सारमा राजश्व तोकिएको लक्ष्य हासिल गरेको छैन । देशको प्रमुख नाका वीरगञ्जमा १ खर्ब ७१ अर्ब ६० करोड ५८ लाख ४६ हजार राजश्व उठ्नु पथ्र्यो । तर कर्मचारीले रा... थप हेर्नुहोस्

लुटपाट गरी फरार व्यक्तिहरु पक्राउ

२०७६ श्रावण ८

ताजा नेपाल

रुकुम । पुथाउत्तरगंगा गाँउपालिका९१ बस्ने ३८ बर्षीया जुनकुमारी पुन र उनकी छोरी १५ बर्षीया रश्मी पुनलाई गत जेठ ३२ गते कुटपिट गरी साथमा रहेको धनमाल लुटपाट गरी फरार रहेका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्... थप हेर्नुहोस्

माइला लामा जेल चलान

२०७६ श्रावण ८

ताजा नेपाल

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा जेल चलान भएका छन् । शनिवार मध्यराति पक्राउ परेका उनलाई प्रहरीले आज ललितपुर जिल्ला अदालतमा पेश गरेको थियो । जिल्... थप हेर्नुहोस्

आज र भोलि देशभर भारी वर्षाको सम्भावना

२०७६ श्रावण ८

ताजा नेपाल

काठमाडौं । आज (बुधबार) र भोलि (बिहीबार) देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश... थप हेर्नुहोस्

जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ श्रावण ७

ताजा नेपाल

काठमाडौं । जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी काभ्रे रोशी गाँउपालिका(१ बस्ने ३४ वर्षीय छेदन लामालाई ललितपुर कुपण्डोलबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७१ माघ ८ गतेको... थप हेर्नुहोस्

२० वर्ष अगाडि हत्या गरी फरार व्यक्ति पक्राउ

२०७६ श्रावण ७

ताजा नेपाल

कास्की । अन्नपूर्ण गाउँपालिका-११ साबिक घान्द्रुक गाविस(७ बस्ने ३१ वर्षीय मन प्रसाद गुरुङको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने प्रतिवादी ५६ वर्षीय कुमार गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मन प्रसाद र कुमारबीच २०... थप हेर्नुहोस्

दुर्व्यसन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

२०७६ श्रावण ७

ताजा नेपाल

काठमाडौं । नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एवं नार्कोनन नेपालका फाउण्डर बसन्तराज कुँवरको प्रमुख आतिथ्यमा समुदाय(प्रहरी साझेदारी अन्तर्गत लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी एक दिवसीय अन्त... थप हेर्नुहोस्