Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राजा वीरेन्द्रको श्री सदन पनि भोलिदेखि खुृल्ला

२०७७ मंसिर ६

ताजा नेपाल

काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट अवलोकनका लागि खुल्ला हुने भएको छ । शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन ख... थप हेर्नुहोस्

साथीको घर हिँडेकी १८ वर्षीया किशोरी बाटैमा बलात्कृत

२०७७ मंसिर ६

ताजा नेपाल

काठमाडौं । प्रहरीले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतो पक्राउ परेका हुन् । साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई र... थप हेर्नुहोस्

चाहरा फालेर जह्रो गाडेका ओली

२०७७ मंसिर ५

ताजा नेपाल

काठमाडौं । जब जब ओलीको सत्ता हल्लिन्छ तब उनी आफ्ना हनुमानहरुलाई मात्रै प्रयोग गर्दैनन् आफू पनि सक्रिय हुन्छन् र सबैलाई लोभ्याउन सफल हुन्छन् । त्यसैले त ओली ओली भएका छन् । उनले बोलेपछि त्यही बोली पार्टीको विधान बन्दै आएको... थप हेर्नुहोस्

बच्ला त कमरेड सग्लो नेकपा ?

२०७७ मंसिर ५

ताजा नेपाल

काठमाडौं । स्थिर सरकारले केही गर्ला भन्ने आशा गरेको यो पुस्ताले अब कुनै अपेक्षा राख्ने छैन । आफूलाई जनताको पहरेदार भन्ने कम्युनिष्टलाई सत्ताको तालाचाबी सुम्पिँदाको पीडा अहिले आम नागरिकले भोगिरहेका छन् । कम्युनिष्टहरु संघ... थप हेर्नुहोस्

भरत दाहालमाथि रअको हमला

२०७७ मंसिर ५

ताजा नेपाल

काठमाडौं । मिसनरीहरु जब असफल हुँदै जान्छन् तिनीहरु व्यक्तिगत चरित्रहत्यामा उत्रन्छन् । यो नेपालमा मात्रै होइन, संसारभरि नै सिआइएले चलाएको मिसन हो । त्यसका बाछिटाहरु बेलाबखतमा देखिन्छन् । व्यक्तिका आ–आफ्नो स्वभाव र चरित्र... थप हेर्नुहोस्

नेकपाको किचलो र नेपालमा चिनियाँ चासो

२०७७ मंसिर ५

ताजा नेपाल

काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण तय भएको छ। परराष्ट्र स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री यही नोभेम्बरको अन्तिम हप्ता केही घण्टाका लागि काठमाडौ आउने तय भएको छ। नेपालमा सत्तारुढ दल नेकपामा आन्तरिक विवाद... थप हेर्नुहोस्

चीनले दश लाख नागरिकलाई लगायो भ्याक्सिन

२०७७ मंसिर ५

ताजा नेपाल

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट अहिलेसम्म ५ करोड ७२ लाख भन्दा धेरै संक्रमित पुगेका छन्। तीमध्ये ३ करोड ९६ लाख मानिस निको भइसकेका छन् भने १३ लाख ६४ लाखको मृत्यु भइसकेको छ। अहिले १ करोड ६१ लाखको उपचार भइरहेको छ। विश्व स्... थप हेर्नुहोस्

अर्को भ्याक्सिनले पनि देखायो आशा

२०७७ मंसिर ५

ताजा नेपाल

एजेन्सी । विश्व कोरोनाविरुद्धको भ्याक्सिनको खोजीमा रहेको बेला अर्को खोपले पनि आशा जगाएको छ । कोरोना भाइरसविरुद्ध विकास भइरहेको अक्सफोर्ड भ्याक्सिन प्रभावकारी देखिएको छ । भ्याक्सिन विकासमा खटिएको अक्सफोर्ड टिमले भ्याक्सिन... थप हेर्नुहोस्

सशस्त्रका दुई दर्जन बढी हाकिम घर जाने तयारीमा

२०७७ मंसिर ५

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बलमा केही साताभित्रै एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) सहित २६ जना उच्चपदस्थ अधिकृतले अनिवार्य अवकाश पाउने भएका छन् । सशस्त्र प्रहरी बलमा उमेरको हद, ३० बर्से सेवा अवधि र पदअनुसारको अवधिका कारण... थप हेर्नुहोस्

प्रधानमन्त्री फेरि शीतल निवासमा

२०७७ मंसिर ४

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको विवाद भूसको आगो जस्तै भित्रभित्रै सल्किएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेटघाट बाक्लो बनाउन थालेका छन् । पछिल्लो तीन दिनमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग गर्नुभएको आज बिहानको ... थप हेर्नुहोस्