Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आजबाट तीन दिन बैँकका सबै शाखा बन्द

२०७७ कार्तिक २९

ताजा नेपाल

काठमाडौँ । आजबाट तीन दिनसम्म बैंकहरु बन्द भएका छन् । तिहारको बिदा अवधि भएकाले आज, भोलि र पर्सी सबै बैंकहरू बन्द भएको नेपाल बैंकर्स संघले जनाएको छ । गएको वर्षको दशैँ तथा तिहारको बिदामासमेत बैंकले सीमित काउन्टरमार्फत सेवा ... थप हेर्नुहोस्

मेगा बैंकको नाफा ३८ प्रतिशतले वृद्धि

२०७७ कार्तिक २९

ताजा नेपाल

काठमाडौँ । मेगा बैंकको नाफा चालु आवको पहिलो त्रैमासमा नै ३८ प्रतिशतले वृद्धि भएको छ । पहिलो त्रैमासमा बैंकले ६० करोड ७९ लाख खुद नाफा कमाएको छ । यो रकम गत आवको सोही अवधीको भन्दा ३८।९७ प्रतिशतले बढी हो । बैंकले गत वर्षको प... थप हेर्नुहोस्

कतारले हटायो सबै प्रतिबन्ध, खुल्यो श्रम बजार

२०७७ कार्तिक २९

ताजा नेपाल

दोहा । कोरोना महामारीले नयाँ श्रमिक ल्याउन रोकेको कतारले नोभेम्बर १५ देखि सबै प्रतिबन्ध हटाएको छ । नयाँ श्रमिक ल्याउने कम्पनीले कतार सरकारले तोकेको नयाँ पारिश्रमिकको मापदण्ड पूरा गर्नुपर्नेछ । कोरोनाका कारण लगाइएको प्... थप हेर्नुहोस्

आज धनधान्यकी देवी लक्ष्मीको पूजा

२०७७ कार्तिक २९

ताजा नेपाल

काठमाडौँ । आफ्नो घर टोल सफा बनाई यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको ... थप हेर्नुहोस्

ओली घेराबन्दीमा पर्दा शंकरलाई सकसक

२०७७ कार्तिक २९

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद न त प्रधानमन्त्री केपी शर्मा ओली एक्लैका कारण न त पार्टी अध्यक्ष प्रचण्ड एक्लैका कारण भएको हो । हो त विधि र विधान नमान्ने केपी ओलीको हठ बढी जिम्मेवार देखि... थप हेर्नुहोस्

थप २१११ जनामा कोरोना संक्रमण, ३५३७ जना संक्रमण मुक्त

२०७७ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १११ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ। शुक्रवार ३ हजार ५३७ जना संक्रमण मुक्त भएका छन्। देशभर हाल ३७ हजार २२ जना कोरोनाका स... थप हेर्नुहोस्

दक्षिणकै रिमोटमा माधवको माखेसाङ्लो

२०७७ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । माधवकुमार नेपालको सल्लाहअनुसार भारतको बिहारबाट केपी ओलीले मोहनचन्द्र अधिकारीलाई फिर्ता ल्याई रौतहटमा पार्टी कामको सम्पर्कमा जाँदा मोहनचन्द्र अधिकारी र केपी ओली दुवैजना २०३० असोज २२ गते रौतहटबाट पक्राउ परेका थि... थप हेर्नुहोस्

प्राधिकरणको कारण सिगटी हाइड्रोको करोडौ स्वाहा

२०७७ कार्तिक २८

ताजा नेपाल

काठमाण्डौ । बैकको रिण लिएर विधुत उत्पादन गरिरहेका निजी लगानी कर्ताहरूलाई सरकारले सहयोग नगर्दा उनीहरूको लगानी डुबी रहेको छ । विधुत प्राधिकरणले १२ वर्ष देखि ४० किमी लामो ट्रान्समिसन लाइन निमार्ण नगरीदिदाँ यो स्थिती आएको हो... थप हेर्नुहोस्

प्रहरीका घुमुवालाई थैलोकै छ पीर

२०७७ कार्तिक २८

ताजा नेपाल

काठमाण्डौ । महानगरीय आयुक्त कार्यालयका डिआईजी विश्वराज पोखरेलले प्रहरीलाई सुद्धिकरण गर्न लामो अभियान चलाए । उनी आफैं पनि काठमाडौ परिसरमा लामो समय बसेर घुमुवाहरुबाट सताइएका व्यवसायीहरुको गुनासो सुनेका अधिकृत हुन् । उनले य... थप हेर्नुहोस्

सूर्योदयकालमै आज काग तिहार

२०७७ कार्तिक २८

ताजा नेपाल

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रु... थप हेर्नुहोस्