Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

किन डाके ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक

२०७७ मंसिर ३

ताजा नेपाल

काठमाडौँ । आफूविरूद्धको मोर्चाबन्दी कसिँदै गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । एक पक्षीयरूपमा राजनीतिक प्रस्ताव छलफलमा पुगेपछि सचिवालय बैठक सार्न दबाब दिएका प्रधानमन्त्री क... थप हेर्नुहोस्

नेकपा विवाद उत्कर्षमा पुग्दा चिनियाँ राजदूतको बढ्यो सक्रियता

२०७७ मंसिर ३

ताजा नेपाल

काठमाडौं । नेकपाभित्रको विवाद उत्कृर्षमा पुगेको छ । दल विभाजनको अवस्थामा पुगेको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चर्किएको बेल... थप हेर्नुहोस्

नेकपाको विवाद उत्कर्षमा रहेका बेला राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे प्रचण्ड

२०७७ मंसिर २

ताजा नेपाल

काठमाडौं । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी स्वरुप राष्ट्रपतिलाई भेटेको हल्ला चलिरहेको बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास ... थप हेर्नुहोस्

जम्मा ३११२ जनाको कोरोना परीक्षण, ५०२ संक्रमित

२०७७ मंसिर २

ताजा नेपाल

काठमाडौं । हिन्दु नेपालीको चाड तिहार त्यसमाथि पनि भाइटिका दिन कोरोना परीक्षण गर्ने मानिस कम आएका कारण कारण परीक्षण घटेका कारण बितेको २४ घण्टामा ३ हजार ११२ जनाको पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ... थप हेर्नुहोस्

प्रचण्ड समूहलाई मोहजालमा पार्न पौडेलको दौडधूप

२०७७ मंसिर २

ताजा नेपाल

काठमाडौं । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पठाएका छन् । प्रधानमन्त्री ओली यस ... थप हेर्नुहोस्

ओली समूह आक्रामक, काउण्टर प्रतिवेदनको तयारी

२०७७ मंसिर २

ताजा नेपाल

काठमाडौं। सत्तारुढ नेकपामा यतिबेला आन्तरिक विवाद चुलिएको छ । गएको शुक्रबार एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संगीन आरोप लगाउँदै एकल राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा... थप हेर्नुहोस्

हङकङमा नेपाली रेष्टुरेन्ट जल्दा सात जनाको मृत्यु

२०७७ मंसिर २

ताजा नेपाल

काठमाडौँ । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् । आइत... थप हेर्नुहोस्

नितिश कुमार सातौंपटक मुख्यमन्त्री

२०७७ मंसिर २

ताजा नेपाल

नयाँ दिल्ली । भारतको बिहार प्रदेशको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गरेका छन् । जनता दल युनाइडेटका अध्यक्ष समेत रहनुभएका नितिश कुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गरेका हुन् ।उन... थप हेर्नुहोस्

धाँधली भन्दै ट्रम्पले स्वीकारे हार

२०७७ मंसिर २

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी जो बाइडेनले औपचारिक रूपमा निर्वाचन जितेको आशय पहिलो पटक प्रकट गरेका छन् । निर्वाचनको नतिजा सार्वजनिक भएर बाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दासमेत जितलाई अस्व... थप हेर्नुहोस्

सहमतिमै काम तमाम, कुरो नमिलेपछि जबर्जस्ती ?

२०७७ मंसिर २

ताजा नेपाल

डोटी । जिल्लामा पछिल्लो चार महिनाको अवधिमा कुल ११ जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । पछिल्लो समय जिल्लामा जबरजस्ती करणीका मुद्धा दर्ता हुने क्रम बढे पनि अधिकांश मुद्धा सहमतिमा शारीरिक सम्बन्धसम्म हुने तथा पछि गएर जब... थप हेर्नुहोस्