Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

वीरेन्द्रनगरमा राष्ट्रिय वाणिज्य बैंकको २४१ औं शाखा

२०७७ आश्विन ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं... थप हेर्नुहोस्

यतिसम्म हुँदाे रहेछ बैंककाे बदमासी

२०७७ आश्विन ५

ताजा नेपाल

कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँले गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘... थप हेर्नुहोस्

खुर्पाले हान्दा ससुरा ठहरै

२०७७ आश्विन ५

ताजा नेपाल

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहारबाट ससुराको ज्यान गएको छ । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई आइतबार राति खुर्पा प्र... थप हेर्नुहोस्

६ महिनापछि खुल्यो आकाश

२०७७ आश्विन ५

ताजा नेपाल

काठमाडौं । कोरोना महामारीले बन्द भएको आकाश ६ महिनापछि खुलेको छ । आजदेखि आन्तरिक उडान फेरि सुरू भएका छन् । सरकारले ९ चैतदेखि बन्द गरेको आन्तरिक उडान आज सुरू भएको हो । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका... थप हेर्नुहोस्

‘महारानी’लाई मदन पुरस्कार, ठटाललाई जगदम्बाश्री

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशक... थप हेर्नुहोस्

उपत्यकामा थपिए ७६७ संक्रमित

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३२५ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा सर्वाधिक ६०२ जना रहेका छन् भने ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना रहेका छन्... थप हेर्नुहोस्

आज देशभर १३२५ जनालाई कोरोना संक्रमण

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं । भोलिदेखि आन्तरिक उडान समेत शुचारु गर्ने तयारी भइरहँदा बितेको २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस... थप हेर्नुहोस्

खुल्दैछ पशुपतिनाथ मन्दिर, यस्ता छन् दर्शनार्थीलाई नीति नियम

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं । आरध्यदेव शिवजीको पवित्रस्थल पाशुपत क्षेत्र कोरोना कहरका कारण बन्द छ । साउन शिवजीको महिना भए पनि नियमित पूजापाठ बाहेक दर्शनार्थीले पूरा आराधना गर्न पाएनन् । दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्ष... थप हेर्नुहोस्

सीमामा भारतसँग चीन पराजित भएको सनसनीपूर्ण खुलासा

२०७७ आश्विन ४

ताजा नेपाल

एजेन्सी । भारत र चीनबीचको सीमा विवाद अझै साम्य हुन सकेको छैन । कोरोना कहरका कारण आतंकित बनिरहँदा पनि सीमानामा झडप र मुक्कामुक्की भइरहेको छ । गलवान घाटीमा १५ जूनमा भारत र चीनका सैनिकबीच झडप भएको थियो । झडपमा आफ्ना २० जना ... थप हेर्नुहोस्

विदेशी भूमिमा २४४ नेपालीको गयो प्राण

२०७७ आश्विन ४

ताजा नेपाल

काठमाडौं। रोजीरोटीको खोजीमा विदेशी भूमिमा पसिना बगाउन पुगेका लाखौं नेपाली कोरोना कहरका कारण पीडित बनेका छन् । हजारौं नेपाली कोरोना संक्रमित भइसकेका छन् भने ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । कोरोना भाइरस सङ्क्रमणबाट वि... थप हेर्नुहोस्