Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सिन्धुपाल्चोक पहिरोमा ९ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता, २२२ घर परिवार विस्तापित

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं। एकपछि अर्को प्राकृतिक विपत्तिको सामना गरिरहेको सिन्धपाल्चोकमा बाह्रविसेमा आज बिहान गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। आइतबार विहान गएको पहिरोमा पनि ज्यान गुमाउँनेमा अनुमानित ६७ वर्षकी भक्तिमाया... थप हेर्नुहोस्

पहिरोमा १९ घर पुरियो, दुईको शव भेटियो, कम्तिमा २८ जना अझै बेपत्ता, सेनाको जहाज जान सकेन

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७ मा गए राति खसेको पहिरोमा परी कम्तिमा २८ जना मानिस बेपत्ता भएका छन्। दुई जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म प्राप्त जानका... थप हेर्नुहोस्

२४३ नेपाली विदेशी भूमिमा कोरोनासँग पराजित भए

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं। विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ। यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्... थप हेर्नुहोस्

सिन्धुपाल्चोकमा फेरि अर्को विपत्ति : चार जनाको मृत्यु, १६ बेपत्ता

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं । प्राकृतिक विपत्तिको सामना गरिरहेको सिन्धुपाल्चोकले फेरि अर्को विपत्तिको सामना गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागपुजेमा गएराति आएको पहिरोले ७ घर बगाएको छ । पहिरोले बगाएर १६ जनालाई बेपत्ता बनाएक... थप हेर्नुहोस्

प्रदेश ५ मा १७७ प्राविधिकलाई जागिर खुल्यो

२०७७ भाद्र २७

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले भएको रोजगारी समेत गुमाइरहेको बेला प्रदेश नं. ५ मा १७७ जना कृषि प्राविधिकका लागिर नयाँ जागिर खुलेको छ । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो ... थप हेर्नुहोस्

हिजोको तुलनामा कोरोना संक्रमण केही घट्यो

२०७७ भाद्र २७

ताजा नेपाल

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३४३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार एकैदिन ६९६ जनामा कोरोना पुष्टि भएको थियो । शनिबार घटेर ४३१ जनामा मात्र संक्रमण पुष्टि भएको शनिबारको नियमित प्रेस व्रिफिङ... थप हेर्नुहोस्

रहस्य भक्तुर हत्या काण्डको पर्दा खुल्दै, सुदिपले नै गरे त यति ठूलो अपराध

२०७७ भाद्र २७

ताजा नेपाल

काठमाडौं । घरमा पालिएको कुकुरलाई समेत ज्यूदो नराखी सबै जनाको हत्यापछि आत्महत्या गरिएको आशंका गरिएको भक्तपुर हत्याकाण्डको पर्दा विस्तारै उघ्रि थालेको छ । भक्तपुरमा ३ जनाको शव भेटिएको प्रकरणमा हत्यापछि आत्महत्या भएको हुन स... थप हेर्नुहोस्

भक्तपुर हत्याकाण्डको अनुसन्धान सुरु

२०७७ भाद्र २७

ताजा नेपाल

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ निकोसेरास्थित एक घरमा एकैपरिवारका तीनजना मृत फेला परेपछि त्यसको अनुसन्धान शुरु भएको छ । घरमा पालिएको कुकुरसमेत मरेका अवस्थामा भेटिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार... थप हेर्नुहोस्

समाज सेवामा पल

२०७७ भाद्र २७

ताजा नेपाल

काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ का बाढीपीडितलाई कलाकार पल शाहले राहत वितरण गरेका छन् । पलसँगै गायक तथा मोडल दुर्गेश थापा पनि राहत वितरण गर्न बाग्लुङ पुगेका थिए । बाग्लुङ पुगेर दुर्गेश र पलले खाद्या... थप हेर्नुहोस्

अब मिल्ला त नेकपाको भागवण्डा ? पार्टीको निर्देशन मान्लान् ओलीले ?

२०७७ भाद्र २७

ताजा नेपाल

काठमाडौं । सहमति एउटा गर्ने कार्यान्वयन अर्को गर्ने नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेकपामा देखिएको रडाको केही मत्थर हुने अपेक्षा गरिएको छ । सत्तारुढ दल नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी अध्यक्... थप हेर्नुहोस्