Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

उपत्यकामा पनि संक्रमितको रेकर्ड अहिलेसम्मकै उच्च

२०७७ भाद्र २६

ताजा नेपाल

काठमाडौं । देशभर कोरोना संक्रमित अहिलेसम्मकै उच्च रहेकै बेला राजधानी काठमाडौं उपत्यकामा पनि अहिलेसम्मकै धेरै संक्रमित ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल... थप हेर्नुहोस्

कोरोना संक्रमित अहिलेसम्मकै धेरै

२०७७ भाद्र २६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण बढ्दै जाने क्रममा शुक्रबार अहिलेसम्मकै धेरै संक्रमित देशभर १ हजार ४५४ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्... थप हेर्नुहोस्

ठेक्का विवादले सांसद पनि बदनाम

२०७७ भाद्र २६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीको चासो विकास क्षेत्रमा केन्द्रीत हुनु राम्रो हो । तर काम थाल्नु अगाडि आवश्यक कानुनको ख्याल राख्दै पूर्व तयारीका व्यवहारको ख्याल नगर्दा राजधानीतिक पहुँचका आधारमा १८ वटा ठेकेदारलाई दिलाइएको ४५ प्या... थप हेर्नुहोस्

स्थायी समितिमा धारणा राखेर प्रधानमन्त्री फुत्त

२०७७ भाद्र २६

ताजा नेपाल

काठमाडौं। सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ। जारी बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल भइरहेको छ। साढे ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्रसमेत रह... थप हेर्नुहोस्

अपराध महशाखाका ७ प्रहरीमा देखियो कोरोना

२०७७ भाद्र २६

ताजा नेपाल

काठमाडौं। देशव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले देशभरका सुरक्षा निकायमा संक्रमण फैलिएको छ । महानगरीय अपराध महाशाखाका सात जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनीहरुमा संक्रमण देखिएपछि नेपाल प्रहरीको अस्प... थप हेर्नुहोस्

नागरिकलाई सचेत रहन आग्रह गर्दै भक्तपुर नगरपालिकाले गर्यो सार्वजनिक यातायात बन्द

२०७७ भाद्र २६

ताजा नेपाल

भक्तपुर । कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको भन्दै भक्तपुर नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । नगरभित्रबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नं. १, रुट नं.... थप हेर्नुहोस्

गोली चल्न थालेपछि भारत र चीनबीच यस्तो बन्यो समति

२०७७ भाद्र २६

ताजा नेपाल

एजेन्सी । भारत र चीनले दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको तनावलाई कम गर्ने सहमति गरेका छन् । बिहीबार दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सो सहमति भएको हो । सीमामा देखिएको अहिलेको अवस्था दुवै पक्षको हितमा नरहेकोम... थप हेर्नुहोस्

ब्यापारीकाे भातभान्सामा क–कसकाे पेलान

२०७७ भाद्र २५

ताजा नेपाल

प्रजातन्त्रको पर्याय मानिने काँग्रेस अहिले गुटको राजनीतिमा हराएको छ । पार्टी भन्दा गुट बलियो बनाउन व्यापारी र तस्करको साथ लिने प्रतिस्पर्धा काँग्रेसभित्र चर्किएको छ । सभापति पद एउटा छ, आकांक्षी एक दर्जन, त्यो पनि प्रजाता... थप हेर्नुहोस्

पेलाहा नेताको यस्तो चर्तिकला

२०७७ भाद्र २५

ताजा नेपाल

नेपाली काँग्रेसमा अहिले धेरै उपगुटहरू भए पनि मुख्यरूपले दुई गुट भएको स्पष्ट छ । एउटा सभापति देउवा समर्थक गुट र अर्को सभापतिविरोधी गुट । यही गुटको कारणले केही समयदेखि नेपाली काँग्रेसले एक भएर कुनै पनि काम गर्न सकेको छैन भ... थप हेर्नुहोस्

कोरोना महामारीले ३० प्रतिशत बढ्यो आत्महत्या

२०७७ भाद्र २५

ताजा नेपाल

काठमाडौँ । नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो कुरा बताएका छन् । उनले आत्महत्या गर्ने व्यक्तिले पहिले नै परिवा... थप हेर्नुहोस्