Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

काठमाडौंको कपनमा ग्लोबल आइएमईको शाखा

२०७७ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं। १० कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा कोशुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५९ पुगेको छ । ग्लोबल आइएमई बैंकले ... थप हेर्नुहोस्

रुसको खोप भेनेजुएला र फिलिपिन्‍समा परीक्षण

२०७७ श्रावण ३०

ताजा नेपाल

एजेन्सी । रुसले तयार पारेको भनिएको कोरोनाभाइरस विरुद्धको खोप फिलिपिन्स र भेनेजुएलामा परीक्षण प्रयोग गरिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसको भ्याक्सिन सफलतापूर्वक परीक्षण गरिएको घोषणा गरेसँगै उक्त ... थप हेर्नुहोस्

सिन्धुपाल्चोकमा पहिरोले २२ घर पुरिए, ठूलो मानवीय क्षतिको आशंका

२०७७ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरो जाँदा ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ । पहिरोलै एकै गाउँका २२ घर पुरिएको जनाइएको छ । पहिरोमा परी धेरै मानिस हताहत भएको हुनसक्ने आशंका गरिएको छ ।... थप हेर्नुहोस्

देशभर ५२५ जना संक्रमित थपिए, उपत्यकामा १२७, ४ जनाको ज्यान गयो

२०७७ श्रावण २९

ताजा नेपाल

काठमाडौं । नेपालमा बिहिबार ५२५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा ९ हजार ८५९ जनाको पीसीआर परीक्षण गर्दा ५२५ जनामा कोरोना पु... थप हेर्नुहोस्

सरकारभन्दा ठूला ठेकेदार : चावहिल सडक छ वर्षदेखि उस्तै

२०७७ श्रावण २९

ताजा नेपाल

काठमाडौं । सडक विभागका महानिर्देशकहरु तीन जना फेरिए, भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्री पनि तीनै जना फेरिए । काँग्रेसका विमलेन्द्र निधि मन्त्री बन्दा गौशालादेखि चावहिलसम्मको १२ किलोमिटर सडकका निम्ति काठमाडौं सडक डिभिजन ... थप हेर्नुहोस्

आयल निगम छिर्यो कोरोना, लेखा शाखा सिल

२०७७ श्रावण २९

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौंलाई हटस्पट बनाउँदै लगेको कोरोना संक्रमणले सिंहदरबार अगाडि रहेको नेपाल आयल निगमलाई पनि सताउन पुगेको छ । निगमका केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि केन्द्रीय कार्यालय सिल गर्ने तयारी भइहरेको... थप हेर्नुहोस्

अब कुलमानलाई रोज्ने कि लोडसेडिङ खोज्ने ?

२०७७ श्रावण २९

ताजा नेपाल

८२.२९ प्रतिशत कार्यप्रगति गरेको विद्युत् प्राधिकरणमा कुलमानविरुद्ध जनमत बढ्दाे छ । चार वर्ष अगाडिसम्म अहिलेको समयमा पनि लोडसेडिङ गर्ने बहादुरहरूको राम्रै पहिचान पाएको त्यही प्राधिकरणले निष्ठा र प्रतिबद्धताको खानी प्राधिक... थप हेर्नुहोस्

१३ वर्ष अघि विवाहमण्डपमै मान्छे मार्ने पक्राउ

२०७७ श्रावण २९

ताजा नेपाल

काठमाडौं । सुनसरीको चाँदवेलामा विवाहमण्डपमा सामान्य विवाद हुँदा हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले १३ वर्षपछि पक्रेको छ ।सुनसरीको वक्लौरी–६ घर भएका तुलसी चौधरी र मिङ दोर्जे शेपा उर्फ टाइसनलाई पक्राउ गरिएको जिल्ला प... थप हेर्नुहोस्

चीनविरूद्ध लड्न भारतीय सेना तयार !

२०७७ श्रावण २९

ताजा नेपाल

एजेन्सी । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतले चीनविरूद्ध लड्न परे भारतीय सेना तयारी अवस्थामा रहेको बताएका छन् । भारतको संसदीय समितिलाई सेनाको अवस्थाबारे जानकारी दिने क्रममा रावतले भारत–चीन सीमाको वास्तविक न... थप हेर्नुहोस्

काँग्रेस पुनर्जागरणका लागि पौडेलको यस्तो प्रस्ताव

२०७७ श्रावण २९

ताजा नेपाल

काठमाडौं । पार्टीभित्र सधैं प्रतिपक्षीको भूमिकामा देखिएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस पुनर्जागरणका लागि सातबुँदे प्रस्ताव अगाडि सारेका छन् । वरिष्ठ नेता पौडेलले सोमबार सातबुँदे प्रस्ताव अगाडि... थप हेर्नुहोस्