Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राजधानीमा ८ सहित देशभर १३० संक्रमित थपिए

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौंमा फेरि आठ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा काठ... थप हेर्नुहोस्

सार्वजनिक यातायातबाट गुम्यो अरवौं राजश्व

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । कम्पनीले पठाएको टाटा टिपर, सुमो, र मोडल गाडीहरुको बार काटेर ढुंगा, गिटी र बालुवा ओसार्ने ट्रक चालकहरुले जनतामाथि गरेको शोषणको अन्त्य कहिले हुन्छ ? गत वर्ष महानगरीय अपराध महाशाखाले जनता ठग्ने झण्डै ३ दर्जन ट्रक... थप हेर्नुहोस्

डलरमा बेरिएका कामरेडहरू

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । कम्युनिष्टको नाममा जासुस बन्दा जति डलर पच्छ काँग्रेसको नाउमा पचाउन कठिन छ । त्यही कारण नेकपा एमालेले त्यो बेला एनजीओ विभाग खडा ग¥यो । त्यसका सञ्चालक प्रदीप नेपाल, सुशील प्याकुरेल थिए । अहिले एनजीओ महासंघ छ । म... थप हेर्नुहोस्

कोरोनाले लियो विदेशमा १६१ नेपालीको ज्यान

२०७७ श्रावण ११

ताजा नेपाल

लन्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो । गैरआव... थप हेर्नुहोस्

मेगाले ल्यायो मेगा स्मार्ट कृषि सेवा

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरुलाई प्राथमिकता दिँदै ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा बजारमा ल्याएको छ । स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुल मन्त्र बनाएको मेगा बैंकले ... थप हेर्नुहोस्

ज्योतिले मनायो १२औं वार्षिकोत्सव

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो १२औं वार्षिकोत्सव मनाएको छ। हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलादीस्थित कार्यालय प्राङ्गणमा वार... थप हेर्नुहोस्

पूर्वडिआइजी कोइरालाको मुद्दामा आज सुनुवाइ

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधीवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ। सशस्त्र... थप हेर्नुहोस्

पूर्व पञ्चमा भाँडभैलो, नेताहरु काँग्रेस प्रवेशको तयारीमा

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । पूर्व पञ्चहरुको पार्टी राप्रपामा भाँडभैलो शुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले सामूहिक राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई... थप हेर्नुहोस्

बाग्लुङमा पहिरोले दुई जना बेपत्ता

२०७७ श्रावण ११

ताजा नेपाल

बाग्लुङ । वर्षा अझै रोकिएको छैन । ठाउँ ठाउँमा बाढी तथा पहिरो जाने त्र mम जारी नै छ । बाग्लुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्... थप हेर्नुहोस्

तीन नेतामाथि काँग्रेसमा अनुशासनको कारबाही

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जना पार्टीबाट निस्काशित भएका छन्। नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो। ... थप हेर्नुहोस्