Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रहरीका आईजीपीको मिटर ब्याजी मोह

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । आफ्नै संगठनले कारबाही चलाएका मिटर ब्याजका जर्नेलहरु लोकबहादुर टण्डन, वीरेन्द्रलाल श्रेष्ठ महेशसिह मात्र होइनन् काठमाडौं महानगरसँग सडकमा देखिने झुत्रा झाम्रा गरिब बटुलेर पाल्ने नाउमा रकम कुम्ल्याएका गोविन्द टण्... थप हेर्नुहोस्

छोराहरुको हेरचाहका लागि भन्दै छुटे पूर्वडीआईजी कोइराला

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौँ । सानालाई ऐन, ठूलालाई चैन भन्ने उखानै छ । न्याय पनि ठूलाबडाकै लागि सहज हुन्छ । श्रीमती हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन् । श्रीमती गीत... थप हेर्नुहोस्

खुल्यो नारायणगढ–मुग्लिन सडक

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि अहिले ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका वडा नं २९ को... थप हेर्नुहोस्

प्रसादको सिक्वेल बन्नेभो

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अभिनिय व्यवसायिक सफल फिल्म ‘प्रसाद’को सिक्वेल बन्ने भएको छ । निर्माता सुवास थापाले ‘प्रसाद’को सिक्वेलको रुपमा ‘प्रसाद २’ बनाउन लागेका हुन् । जसको निर्देशन सौरभ च... थप हेर्नुहोस्

ग्लोबल आइएमईले दिन्छ ३ दिनमै कर्जा

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुकग्राहकलाई लक्षित गरी बैंक... थप हेर्नुहोस्

असोजमा कक्षा १२ को परीक्षा

२०७७ श्रावण ८

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले शैक्षिक सत्र लथालिंग बन्न पुगेको छ । सबै शैक्षिक संस्था बन्द छन् । वैकल्पिक माध्यमबाट कक्षाहरु सञ्चालन भए पनि अन्य गतिविधि अघि बढ्न सकेको छैन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा... थप हेर्नुहोस्

मेलम्चीमा डेढ अर्ब बढी भ्रष्टाचार

२०७७ श्रावण ७

ताजा नेपाल

काठमाडौं । प्रारम्भदेखि अहिलेसम्म मेलम्चीको नाममा २७ अर्ब ६५ करोड २३ लाख खर्च भएको छ । सरकारले गत वर्ष ५ अर्ब ९१ करोड ९९ लाख छुट्याएको थियो । तर खर्च २ अर्ब ४५ करोड १८ लाख भएको छ । स्थानीय ठेकेदार, मजदुरको रु १ अर्ब ६७ क... थप हेर्नुहोस्

लकडाउन अन्त्यसँगै होटल खुल्ने, स्कुलको छैन अत्तोपत्तो

२०७७ श्रावण ७

ताजा नेपाल

काठमाडौं । लकडाउनको अन्त्यसँगै केही व्यापार व्यवसाय खुल्ने भएका छन् भने मानिसको जमघट हुने क्षेत्रलाई प्रतिबन्ध कायमैछ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउन आजदेखि हटेक... थप हेर्नुहोस्

त्रिविका क्याम्पसहरु खुल्दैछन्

२०७७ श्रावण ७

ताजा नेपाल

काठमाडौं । १ सय २० दिन लामो लकडाउन अन्त्य गर्ने सरकारको निर्णयसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु आजबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले... थप हेर्नुहोस्

१ सय ५० जना कोरोना संक्रमित थपिए

२०७७ श्रावण ६

ताजा नेपाल

काठमाडौं । १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना पुष्टि भएको जानकारी दिए। ३ हजार ९ सय ... थप हेर्नुहोस्