Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

श्रीमतीको हत्या अभियोगमा पहलसिंह पक्राउ

२०७७ बैशाख ३

ताजा नेपाल

बाँके । बैजनाथ गाउँपालिका– २ पहाडिपुर बस्ने ३९ वर्षीय पलसिंह मगरलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी बिवादको कारण पलसिंहले बाँसको डण्डीले प्रहार गर्दा गम्भीर घाइते भएकी ... थप हेर्नुहोस्

वैशाख १५ सम्म लकडाउन निरन्तर

२०७७ बैशाख २

ताजा नेपाल

काठमाडौं। संक्रमितको संख्या बढ्दै गएपछि सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बै... थप हेर्नुहोस्

भारतले वैशाख २१ गतेसम्म पुर्यायो लकडाउन

२०७७ बैशाख २

ताजा नेपाल

एजेन्सी । भारतले देशमा २१ दिनदेखि जारी लकडाउन थपेको छ। उसले मे ३ ९वैशाख २१० सम्म लकडाउन बढाउने घोषणा गरेको छ। देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थपेको घोषणा गरेका हुन्। देशमा जारी लकडा... थप हेर्नुहोस्

प्रहरीलाई कुटपिट गर्ने दुई जना पक्राउ

२०७७ बैशाख २

ताजा नेपाल

धनुषा । जनकपुर उपमहानगरपालिका-८ स्थित डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय सुमित कुमार सिंह सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लकडाउनको समयमा सोही ठाउँस्थित बाटोमा हि... थप हेर्नुहोस्

ट्रकमा आएकी महिला बलात्कार गर्ने सहचालक पक्राउ

२०७७ बैशाख २

ताजा नेपाल

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका थानकोटबाट २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गौरीगन्ज गाउँपालिका-१ घर भएका २५ वर्षीय कृष्ण मुर्मु सतारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङबाट ना. ... थप हेर्नुहोस्

जुवा खालमा प्रहरीको हमला

२०७७ बैशाख २

ताजा नेपाल

कैलाली । धनगढी उपमहानगरपालिका(२ बस्ने ३७ वर्षीय कृष्ण भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी सहित ७ जनालाई नगद १ लाख ३८ हजार २ सय ६ रुपैयाँ र तीन बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्र... थप हेर्नुहोस्

लागूऔषध सहित तीन जना पक्राउ

२०७७ बैशाख २

ताजा नेपाल

नवलपरासी । देबचुली नगरपालिका - ७ दलदले-मुण्डे सडकबाट अवैध लागूऔषध गाँजा ७ किलो २५० ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरीले बा।९४ प ७६६८ नम्वरको मोटरसाइकल ... थप हेर्नुहोस्

थप २ जनामा कोरोना संक्रमण

२०७७ बैशाख १

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ जनामा कोरोना संक्रमण देखिएको हो । कैलालीको लम्कीचुहा घर भएकी ६५ वर्षीया महिला र रौत... थप हेर्नुहोस्

महामारीको बीचमा कश्मीरमा भिडन्त, तीन जनाको ज्यान गयो

२०७७ बैशाख १

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको महामारीले संसार आक्रान्त र त्रस्त भइरहँदा पनि सीमावर्ती क्षेत्रमा भारत र पाकिस्तानी सेनाबीच झडप भएको छ । कश्मीरको कुपवाडा जिल्लाको रिहाइशी क्षेत्रमा भएको उक्त झडपमा तीन जनाको मृत्यु भएको बीबीसील... थप हेर्नुहोस्

महामारीभरको प्रधानमन्त्रीको तलब कोषमा

२०७७ बैशाख १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म आफूले तलब नलिने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ को शुभकामना जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको युद्ध बलियो एकतामा आपसी स... थप हेर्नुहोस्