Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रहरी अस्पतालको ३६औं बार्षिकोत्सव सम्पन्न

२०७६ चैत्र २८

ताजा नेपाल

काठमाडौँ । नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहको प्रमुख आतिथ्यमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३६औं बार्षिकोत्सव सम्पन्न भएको छ । ... थप हेर्नुहोस्

बुहारीलाई बन्चरो प्रहार

२०७६ चैत्र २८

ताजा नेपाल

रुपन्देही । आफ्नै बुहारी २८ वर्षीया लिला पौडेललाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा कञ्चन गाउँपालिका(४ धौलागिरी चोक बस्ने ५५ वर्षीय चन्द्रमणी पौडेललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । चन्द्रमण... थप हेर्नुहोस्

फरार अपराधी लकडाउनमा समातिए

२०७६ चैत्र २८

ताजा नेपाल

बर्दिया । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका(१२ बस्ने ४२ वर्षीय बलिराम थारुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको २०७२ माघ १३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकी ... थप हेर्नुहोस्

गोली हानी श्रीमतीको हत्या

२०७६ चैत्र २८

ताजा नेपाल

बाजुरा । आफ्नै ३३ वर्षीया श्रीमती सेतु रोकायालाई गोली हानी हत्या गरेको अभियोगमा बाजुरा गौमल गाउँपालिका(५ बिज्या ढुङगा बस्ने ४० वर्षीय गोरख रोकायालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । गोरखले आफ्नै घरदेखि करिब ३ सय ... थप हेर्नुहोस्

अफवाह फैलाउने दुई जना झिरिप्पै

२०७६ चैत्र २८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरु विरुद्ध सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाउने कार्यमा संलग्न २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ ऐसेलुखर्क गाउँपालिका-... थप हेर्नुहोस्

उल्टियो सरकारको निर्णय, उपत्यका बाहिर जान नदिइने

२०७६ चैत्र २७

ताजा नेपाल

काठमाडौं । लामो लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर प... थप हेर्नुहोस्

दुई दिन उपत्यका बाहिर जान पाइने भो

२०७६ चैत्र २७

ताजा नेपाल

काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो । ११ चैतब... थप हेर्नुहोस्

लुकाई छिपाई राखेको काठ बरामद

२०७६ चैत्र २७

ताजा नेपाल

धनुषा । मिथिला नगरपालिका ३ मगर टोल एरियाको खेत, बारी तथा झाडीहरुमा अपरिचित व्यक्तिले लुकाई छिपाई राखिएको सालको गोलिया काठ २९ थान र सालको चौकस ६ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय ढल्केवर, स... थप हेर्नुहोस्

गुणस्तरहिन ह्यान्ड स्यानिटाइजर बरामद

२०७६ चैत्र २७

ताजा नेपाल

भक्तपुर ।  भक्तपुर नगरपालिका-१० कमलबिनायकस्थित कार्यकल्प आर्युबेद फर्माबाट गुणस्तरहिन Instant Hand Sanitizer लेखिएको १ सय एमएलको १ सय २६ थान र ६० एमएलको २३ थान ह्यान्ड स्यानिटाइजर मंगलबार प्रहरीले बरामद गरेको छ । उक्त फ... थप हेर्नुहोस्

करणी गरेको अभियोगमा पक्राउ

२०७६ चैत्र २७

ताजा नेपाल

सर्लाही । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालबन्दी नगरपालिका(१३ करमदन्ती बस्ने ३० वर्षीय चन्द्रबहादुर वाईबालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित कुवामा पानी लिन गएको अवस्थामा ती बालि... थप हेर्नुहोस्