Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सैनिक सहचारी नियुक्ति विवादले सेनामा भाँडभैलो

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं। सैनिक सहचारी नियुक्तिका विषयलाई लिएर नेपाली सेनाभित्र भाँडभैलो मच्चिएको छ । विभिन्न सात मुलुकमा सैनिक सहचारी नियुक्त गरेसँगै बढेको असन्तुष्टि र विवादमा सोही प्रतिष्पर्धामा रहेका एकजना सैनिक उच्च अधिकृतले पदबाटै... थप हेर्नुहोस्

नयाँ आईजीपीले लगाए फुली

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरकिा नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान ग... थप हेर्नुहोस्

सुनको मूल्य अहिलेसम्मकै उच्च

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । विलासी वस्तु सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य हालसम्मकै सर्वाधिक ९२ हजार ४०० रुपैयाँ प्रत... थप हेर्नुहोस्

क्याबिनेटमै ढलेका प्रधानमन्त्री कोलाबालीको निधन

२०७७ असार २५

ताजा नेपाल

एजेन्सी । मन्त्रीपरिषद् बैठकमा बिरामी परेका आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ। मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका ६१ वर्षका कोलाबालीको उपचारका क्रममा अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको हो... थप हेर्नुहोस्

सिन्धुपाल्चोक बाढी, १५ घर बगायो, १८ बेपत्ता

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । वर्षा यामसँगै बाढी पहिरोको जोखिम बढेको छ । रातभरको अविरल बर्षाका कारण आएको बाढी पहिरोले सिन्धुपाल्चोकका दर्जन बढी घरमा क्षति पुगेको छ । दुई जनाको शव भेटिएको छ भने १८ जना बेपत्ता रहेका छन् । बाह्रबिसे नगरपालिका... थप हेर्नुहोस्

चारदिनसम्म देशैभर बाढी पहिरोको उच्च जोखिम

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । आगामी चार दिनसम्मका लागि मुलुकभर बाढी परिहोको उच्च जोखिम हुने अनुमान गरिएको छ । आइतबारसम्म वर्षकै धेरै वर्षा हुने चेतावनीपछि ठाउँठाउँमा पूर्वतयारी सुरू गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन... थप हेर्नुहोस्

नेकपामा भ्यागुता, सर्प र बिच्छि

२०७७ असार २४

ताजा नेपाल

जनचाहना विपरितका कर्ममा जुटेको नेकपा नेतृत्व आपसी आशंकाले ग्रस्त छ । प्रकृतिसँग रमाएर असारको गर्मिले जमिनभित्रबाट संसारीक जीवनमा कावा खाँदै जसरी सर्पले भ्यागुता ताक्छ त्यही रुपमा भ्यागुताले दह त्याग्दै बिच्छीसँग ज्यान बच... थप हेर्नुहोस्

हलचोकभित्र यस्तो छ हलचल

२०७७ असार २४

ताजा नेपाल

काठमाडौं । असारको अन्त्यसम्म प्रदेश तहका डिआईजीहरुको सरुवा गर्नु छ । तर, गृहमन्त्री रामबहादुर थापालाई सशस्त्र जस्तो फौजप्रति चासो देखिँदैन । उनले नगरी नहुने नेपाल प्रहरीको आईजीपी पदमा शैलेश थापालाई त ल्याए तर सशस्त्र प्र... थप हेर्नुहोस्

विरामी मरे भनेर अस्पताल तोडफोड गरिसकेपछि विरामी डिस्चार्ज

२०७७ असार २४

ताजा नेपाल

काठमाडौं । विरामीको दायाँ बायाँ भएपछि पहिलो निशाना अस्पताल बन्ने गरेको छ । विरामीको अवस्था कस्तो थियो, उपचारमै लापरबाहीले विरामीको मृत्यु भयो कि विरामीकै अवस्था कठिन थियो भन्नेतिर कसैको ध्यान जाँदैन । यस्तै घटनामा उपचारक... थप हेर्नुहोस्

गयो सरिता गिरीको सांसद पद

२०७७ असार २३

ताजा नेपाल

काठमाडौं । राष्ट्र र राष्ट्रियताका विषयमा पार्टीको नीति विपरित अडान लिएकी समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् । पार्टी महासचिव रामसहायप्रसाद याद... थप हेर्नुहोस्