Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लुटपाटको अभियोगमा खत्री पक्राउ

२०७६ चैत्र २६

ताजा नेपाल

भोजपुर । नगद लुटपाट गरेको अभियोगमा आमचोक गाउँपालिका ९ रुक्सेबाट सोही ठाउँ बस्ने २६ वर्षीय गौतम खत्री लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित रानीटारबाट खाद्यान्न बोकेर बालंखातर्फ आउँदै गरेको न... थप हेर्नुहोस्

अवैध घरेलु मदिरा सहित लामा पक्राउ

२०७६ चैत्र २६

ताजा नेपाल

मकवानपुर । हेटौंडा उपमहानगरपालिका(२ चौकीटोलस्थित सडकबाट अवैध घरेलु मदिरा १ सय ४० लिटर सहित सोही ठाउँ बस्ने ३३ वर्षीय फेन्जु लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस को महामार... थप हेर्नुहोस्

कालोबजारी गरेको अभियोगमा पक्राउ

२०७६ चैत्र २६

ताजा नेपाल

काठमाडौं । कालोबजारी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने ४३ वर्षीय सुलभ अग्रवाललाई काठमाडौं महानगरपालिका १ नक्साल बालमन्दिरबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोभिड १९ विश्वव्यापी महामारी संक... थप हेर्नुहोस्

कोरोना परीक्षणको दायरा बढाउन काँग्रेसको माग

२०७६ चैत्र २५

ताजा नेपाल

काठमाडौं । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई देशभित्र ल्याऊन माग गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथामका लाग... थप हेर्नुहोस्

संक्रमित आठै जनाको अवस्था सामान्य

२०७६ चैत्र २५

ताजा नेपाल

काठमाडौं । आठैजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ... थप हेर्नुहोस्

आफ्नो सीमा भित्र रहेका मानिसको रक्षा गर्नु सबै देशको दायित्व हो : प्रधानमन्त्री

२०७६ चैत्र २५

ताजा नेपाल

काठमाडौं । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको संक्रमण फैलिन नदिन सबै प्रयास जारी राखिएको उल्लेख गर्दै त्यसका बाबजुद २ हप्ता थप चुनौती थपिन सक्ने बताए । अझै पनि थप दुई साता थप च... थप हेर्नुहोस्

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

२०७६ चैत्र २५

ताजा नेपाल

काठमाडौं । मुलुक कोरोनाको चपेटाबाट बचाउने प्रयास जारी रहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नो निवास बूढानीकण्ठमा मंगलबार विहान १० बजे... थप हेर्नुहोस्

२४ घण्टामा थपिए ७४ हजारबढी संक्रमित, ५ हजार २२८ को ज्यान गयो

२०७६ चैत्र २५

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६५४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार २२८ जनाले ज्यान गुमाएका छन् । यो भाइरस सं... थप हेर्नुहोस्

पटाका पड्काउने पक्राउ

२०७६ चैत्र २५

ताजा नेपाल

धनुषा । जनकपुर उपमहानगरपालिका-२, ३, ४, ८, ९ र ११ को वडा एरियामा लकडाउनको उल्लंघन गरी पटाका पड्काउने कार्यमा संलग्न रहेको अभियोगमा १४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्... थप हेर्नुहोस्

दाउ प्रहार गर्ने जयराम पक्राउ

२०७६ चैत्र २५

ताजा नेपाल

रामेछाप । गोकुलगंगा गाउँपालिका-६ बस्ने विशाल तामाङलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा ईलाम, ईलाम नगरपालिका-८ बस्ने ३३ वर्षीय जयराम लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लिखुतामाकोशी गाउँपालि... थप हेर्नुहोस्