Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

धादिङकी १७ वर्षीया किशोरी सतुंगलमा मृत भेटिइन्

२०८१ पुष ४

ताजा नेपाल

काठमाडौं । काठमाडौँको सतुंगलमा १७ वर्षीया किशोरीको हत्या भएको छ। प्रहरीका अनुसार धादिङको गजुरी गाउँपालिका–४ घर भई चन्द्रागिरी नगरपालिका–१०, सतुंगलस्थित खरिबोटमा बस्ने सरिता तामाङ आफ्नै डेरामा मृत भेटिएकी हुन्। प्रहरीको प... थप हेर्नुहोस्

मन्त्रिपरिषद्को बैठक बोलाइयो

२०८१ पुष ४

ताजा नेपाल

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्... थप हेर्नुहोस्

पाँचौं एपिक म्युजीक अवार्डको उत्कृष्ट पाँच सार्वजनिक

२०८१ पुष ३

ताजा नेपाल

काठमाडौं ३ पुष । एपिक नेपाली म्युजीक प्रालिको आयोजनामा मध्यपुर थिमी नगरपालिका दुई पोखरी भक्तपुरमा वितरण गरिने ‘पाचौ एपिक नेपाल म्युजिक अवार्ड २०८१’ को पाँचौं संस्करणको उत्कृष्ट ५ मनोनयन एक कार्यक्रम बीत सार्वजनिक गरेको छ... थप हेर्नुहोस्

दुर्गा प्रसाईंले बैंकविरुद्ध दायर गरेको रिट खारेज

२०८१ पुष ३

ताजा नेपाल

काठमाडौं । विवादित मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ। बैंकले ऋण असुल गर्न ताकेता गरेपछि ऋण नतिर्ने अभियान सञ्चालन गरेका प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्... थप हेर्नुहोस्

पाँचथर पावरले शतप्रतिशत हकप्रद जारी गर्ने

२०८१ पुष ३

ताजा नेपाल

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो । बैठकले शतप्रतिशतअर्थात ९६ करोड २५ लाख रुपैयाँको रु १०० अंकित दर... थप हेर्नुहोस्

नेपाल फाइनान्सले लाभांश नदिने

२०८१ पुष ३

ताजा नेपाल

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । बैठकले लाभांश बि... थप हेर्नुहोस्

एमाले विद्यार्थीले लोकसेवा आयोगको निःशुल्क कक्षा सञ्चालन गर्ने

२०८१ पुष ३

ताजा नेपाल

काठमाडौं । अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निशुल्क रुपमा तयारी कक्षाहरु सञ्चालन गर्ने भएको छ । कमिटीको हालै बसेको तेस्रो पदाधिकारी बैठकले सो निर्णय गरेको जानकारी दिइएको छ । बैठ... थप हेर्नुहोस्

एकीकृत समाजवादीमा टुंगियो कार्यविभाजन

२०८१ पुष ३

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको ६ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ। साता व्यापीरुपमा चलेको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुम... थप हेर्नुहोस्

युरोपबाट सोझै किन भारत छिर्दैछिन् आरजु

२०८१ पुष ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीको पहिलो औपचारिक चीन भ्रमण र चीनसँग भएको बीआरआई फ्रेमवर्क सम्झौताले छिमेकी मुलुक भारतसँगको सम्बन्धमा चिसोपना आएको चर्चा राजनीतिमा चुलिएको छ । यही बेला युरोपेली देशहरूको भ्रमणमा निस्किएकी परराष्ट्र... थप हेर्नुहोस्

दुर्गा प्रसाईंका छोराले सर्वोच्चमा पुन दर्ता गरे बन्दी प्रत्यक्षीकरण निवेदन

२०८१ पुष ३

ताजा नेपाल

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट पुनस् सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको छ। प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजनले बुधबार बन्दी प्रत्यक्षीकरण नि... थप हेर्नुहोस्