Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे राष्ट्रपति पौडेल

२०८१ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलल कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुगेका छन् । आइतबार बिहान राष्... थप हेर्नुहोस्

फागुन ११ पछि संसद्‍मा अध्यादेश आउने

२०८१ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभामा दुई तिहाई भए पनि राष्ट्रियसभामा सरकारको बहुमत नहुँदा सरकार समस्यामा पर्ने गरेको छ । विभिन्न अध्यादेशहरू संसदीय प्रक्रियामा अगाडि बढ्ने प्रक्रिया थप लम्बिने भएको छ । प्रतिनिधि सभाको बैठक आइतबार, ... थप हेर्नुहोस्

भारतको रेलवे स्टेसनमा भागदौड गर्दा १८ जनाको मृत्यु

२०८१ फाल्गुन ४

ताजा नेपाल

भारतको राजधानी नयाँदिल्ली रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कैयौँ घाइते भएका छन् । प्रशासनले मृत्यु भएका १८ जनाको नामावली पनि सार्वजनिक गरेको छ । योसँगै रेलवेले मृतकका परि... थप हेर्नुहोस्

शान्दार मःम आगलागीमा मृत्यु हुनेको संख्या चार पुग्यो

२०८१ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । कमलपोखरीस्थित एक खाजाघरमा गत माघ २३ गते आगलागी हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । आगलागीमा परी घाइते भइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमा... थप हेर्नुहोस्

झापा प्रहरीको ब्यारेकमा एकजना सई मृत फेला

२०८१ फाल्गुन ४

ताजा नेपाल

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाको तिन तल्ले प्रहरी ब्यारेकमाथि आज बिहान एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । झुण्डिको अवस्थामा मृत फेला परेको झापा प्रहरीले जनाएको छ । ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीक... थप हेर्नुहोस्

ठमेलमा प्रहरी भकुर्ने कमरेड समातिए

२०८१ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात आक्रमण गर्ने विद्यार्थी नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस अस्कलका पूर्वस्ववियु सभापति कमल जोशी छन् । बिहीबार र... थप हेर्नुहोस्

अध्यादेश पारित गर्न प्रधामन्त्रीले के लगाए जुक्ति ?

२०८१ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लगानी प्रवर्द्धन र आर्थिक गतिविधि सहज बनाउन ल्याएका अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित हुने बताएका छन् । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा राजन ... थप हेर्नुहोस्

ट्रम्प र पुटिनको सहमति स्वीकार नगर्ने : जेलेन्सकी

२०८१ फाल्गुन २

ताजा नेपाल

न्युयोर्क – युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले आफ्नो अनुपस्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले गरेको सहमति मान्य नहुने बताएका छन्। ट्रम्प र पुटिनले फोन वार्तामा युद्ध विराम... थप हेर्नुहोस्

कसैले मेटेर जनयुद्ध मेटिँदैनः प्रचण्ड

२०८१ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ३० औं ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित कार्... थप हेर्नुहोस्

फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रूपमा मनाउन बाबुरामको प्रस्ताव

२०८१ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा दिने गरिएको सार्वजनिक बिदा बदर गर्दै जनयुद्ध शब्द नै प्रयोग नगर्न सरकारलाई आदेश दिएका बेला तत्कालीन नेकपा माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र विद्रोहका प्रमुख नेतामध्ये ... थप हेर्नुहोस्