Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

तारागाउँ रिजेन्सीको लाभांश घोषणा

२०८१ मंसिर २०

ताजा नेपाल

काठमाडौं । तारागाउँ रिजेन्सीले ११ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि करबाहेक ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले पुस २५ गतेका लागि वार्षिक साधारणसभा समेत तय गरेक... थप हेर्नुहोस्

उपनिर्वाचनले जुटायो माओवादीलाई एक्लै चुनाव लड्ने साहस

२०८१ मंसिर २०

ताजा नेपाल

काठमाडौं । चुनावी मैदानमा होस् या सरकारमा कहिले को सँग टासिएर त कहिले को सँग टासिएर माअ‍ोवादी हिँड्ने बानीले उसलाई एक्लै हिँड्ने हिम्मत हराइसकेको छ । तर भर्खरै सम्पन्न उप निर्वाचनले भने उसलाई एक्लै हिँड्ने साहस थप... थप हेर्नुहोस्

जाजरकोटमा जीप दुर्घटना, दुई युवाको मृत्यु

२०८१ मंसिर २०

ताजा नेपाल

सुर्खेत । जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । मृत्यु हुनेमा मध्यपहाडी लोकमार्गमा कार्यरत कैलाली घर भएर हाल भेरी नगरपालिका–७ बस्ने अन्दाजी २४ वर्षीय मनोज केसी र सोही आयोजनामै काम गर्ने जुम्ला घर भएका २२ व... थप हेर्नुहोस्

माओवादी पदाधिकारी बैठक बस्दै

२०८१ मंसिर २०

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान साढे ८ बजे आफ्नै निवास खुमलटारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन... थप हेर्नुहोस्

रविलाई मध्यराति गाडी चढाएर पोखरा पुर्‍याइयो

२०८१ मंसिर २०

ताजा नेपाल

काठमार्डाैं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट राति नै पोखरा पुर्‍याइएको छ। सहारा चितवन सहकारी ठगी प्रकरणमा चितवन प्रहरीले सरकारी वकिलसमक्ष बयान लिइसकेपछि प... थप हेर्नुहोस्

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

२०८१ मंसिर २०

ताजा नेपाल

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर बिहीबार स्वदेश फर्कदै छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेत... थप हेर्नुहोस्

राष्ट्रपतिको प्रोस्टेटको शल्यक्रिया

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई देखिएको प्रोस्टेटसम्बन्धी समस्याको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरिएको छ। प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि बुधबार सबेरै बिहान उपचारका लागि भर्ना ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबीच छुट दिने समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्र... थप हेर्नुहोस्

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८०–८१ का लागि लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार २८२ रुपैया... थप हेर्नुहोस्

चितवनमा रविको बहस चलिरहँदा सडकमा प्रहरी र कार्यकर्ताबीच झडप

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । चितवनमा प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। प्रदर्शन नियन्त्रण गर्न प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको हो। चौविसकोटीबाट आइरहेको जुलुसलाई प्रहरीले रोक्न खोज्... थप हेर्नुहोस्