Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रवि लामिछानेको बयान जारी, आजै सक्ने तयार

२०८१ मंसिर १७

ताजा नेपाल

१७ मंसिर, काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको बयान अन्तिम चरणमा पुगेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अ... थप हेर्नुहोस्

गुन्डागर्दीको चर्तीकला, दुई युवामाथि आक्रमण

२०८१ मंसिर १७

ताजा नेपाल

ज्यान मार्ने उद्योग कसुरका फरार आरोपीहरू तीन महिनापछि पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा लमजुङको दूधपोखरी गाउँपालिका–५ का सुमित तामाङ, सोह... थप हेर्नुहोस्

पाटी परिबर्तन गरी अध्यक्ष पद पड्काए यिनले

२०८१ मंसिर १७

ताजा नेपाल

काठमाडौं । दैलेखको महाबु गाउँपालिका अध्यक्ष पद नेकपा एमालेको पक्षमा परेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य रहेका जंगबहादुर शाहीलाई पार्टीमा भित्र्याउँदा एमालेले नेपाली कांग्रेसलाई धक्का पुर्‍याएको हो । ... थप हेर्नुहोस्

आजबाट प्रधानमन्त्रीको चीन भ्रमण, के के छन् एजेन्डा ?

२०८१ मंसिर १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि यही मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट स्थानीय... थप हेर्नुहोस्

कीर्तिपुरको मेयरमा कांग्रेसलाई पछ्याउँदै एमाले

२०८१ मंसिर १७

ताजा नेपाल

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले ७८९ मतसहित अग्रता लिइरहेका छन्। कीर्तिपुरमा ... थप हेर्नुहोस्

टिकटकर गिभिनामाथि एकपछि अर्को ब्रजपात आमाको मृत्यु, भाइले गरे आत्महत्या

२०८१ मंसिर १६

ताजा नेपाल

काठमाडौं । टिकटकर गिभिना मगरले २४ घण्टाको अन्तरालमा आमा र भाइलाई गुमाएकी छन्। गिभिनाकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु भएको २४ घन्टामै उनका भाइले आत्महत्या गरे। ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँ... थप हेर्नुहोस्

स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

२०८१ मंसिर १६

ताजा नेपाल

सिरहा । सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ। नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल(भारत सीमा नजिकै बडियारपट्टी(१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब न... थप हेर्नुहोस्

आज पनि सकिएन रविको बयान, भोलि क्रमशः जारी रहने

२०८१ मंसिर १६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आजका लागि सकिएको छ । शुक्रवारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलको कार्यालय लगिएको थियो,... थप हेर्नुहोस्

३१ हजार ११२ मतदाता रहेको कीर्तिपुरले २० उम्मेदवार मध्ये १ लाइ बिजय गराउँदै,आजबाटै मतगणना सुरु हुने

२०८१ मंसिर १६

ताजा नेपाल

१६ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ । २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ । मतगणनाको पूर्व तयारी भइसकेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पु... थप हेर्नुहोस्

छविलाललाई बयानका लागि चितवन लगियो

२०८१ मंसिर १६

ताजा नेपाल

१६ मंसिर, काठमाडौं। चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी छविलाल जोशीलाई चितवन लगिएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका जोशीलाई र आइतबार बिहान ... थप हेर्नुहोस्