Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भोलि रवि लामिछानेको बयान रुपन्देहीमा

२०८१ कार्तिक २६

ताजा नेपाल

काठमाडौं। कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मङ्गलवार रुपन्देहीमा बयानका लागि ल्याइने भएको छ । २४ दिनदेखि सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि हि... थप हेर्नुहोस्

काटिएका उद्योगको विद्युत २४ घण्टाभित्र जोड्न सरकारको निर्देशन

२०८१ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । सरकारले २४ घण्टाभित्र विद्युत लाइन काटिएका उद्योगमा लाइन जोड्न निर्देशन दिएको छ । आईतवार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गर्दै सो निर्देशन दिएको हो । उद्योगमा विद्युत आपूर्ति बन्दा उत्पादन... थप हेर्नुहोस्

मानव तस्करीको आरोपमा पूर्व मन्त्री अधिकारी पक्राउ

२०८१ कार्तिक २५

ताजा नेपाल

विराटनगर। कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन्। अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप लागेको थियो। उनलाई म... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकले जित्यो अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि

२०८१ कार्तिक २५

ताजा नेपाल

बुटवल । बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैकलाई ६–० गोल अन्त... थप हेर्नुहोस्

‘हरिबहादुरको जुत्ता’मा स्वस्तिमा फाइनल

२०८१ कार्तिक २५

ताजा नेपाल

नायिका स्वस्तिमा खड्काले नयाँ फिल्म साइन गरेकी छिन् । उनले, दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको फिल्म ‘हरि बहादुरको जुत्ता’मा काम गर्ने पक्का भएको हो । फिल्मको निर्माण टिम र स्वस्तिमाबिच कागजी संझौता भएको छ । ... थप हेर्नुहोस्

आज फाल्गुनन्द जयन्ती, कोशी प्रदेशमा सार्वजनिक बिदा

२०८१ कार्तिक २५

ताजा नेपाल

काठमाडौं। किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो।किराँत, भाषा, लिपि, संस्कार, ... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै

२०८१ कार्तिक २५

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन कोप २९ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै छन्। अजरबैजानका राष... थप हेर्नुहोस्

रविलाई आज म्याद थपका लागि अदालत लगिदै

२०८१ कार्तिक २५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई आज फेरि अदालतमा उपस्थित गराइदै छ । लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक थप गरेको १० दिनको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराउन लागिएक... थप हेर्नुहोस्

सुपरहिट चलचित्रका गुमनाम नायिकाहरु

२०८१ कार्तिक २४

ताजा नेपाल

फिल्म ‘बोक्सीको घर’ले ब्लकबस्टर व्यापार गर्दा नायिका तथा निर्मात्री केकी अधिकारी एकलौटी छाइन् । अभिनयका हिसाबले त उनको भन्दा बाल–कलाकार सुपला सापकोटाको चर्चा बढी भयो । तर, केकी आफै लगानीकर्ता भएकाले पनि हाबी भइन् । यसपछि... थप हेर्नुहोस्

आजदेखि गौतम बुद्ध विमानस्थलमा ४ विमान कम्पनीले उडान भर्ने

२०८१ कार्तिक २४

ताजा नेपाल

रुपन्देही । केही समययता उडान रोकेको जजिरा एयवरेवजको शनिबार आफ्नो विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । ०७९ जेठ २ मा जजिराले यहाँबाट पहिलो उडान भरेपनि बीचमा विभिन्न कारण देखाउँदै रोकेको थियो । शनिबा... थप हेर्नुहोस्