Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मन्त्रि रामनाथको आस्वासनपछि कर्मचारीहरूको आन्दोलन स्थगित

२०८१ श्रावण २

ताजा नेपाल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा गत असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलन स्थगन भएको छ । १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै कृषिमन्त्री रामनाथ अधिकार... थप हेर्नुहोस्

मेसेन्जरबाट शुभकामना पठाउन प्रधानमन्त्रीको आग्रह

२०८१ श्रावण २

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना तथा बधाइ दिने क्रममा आफूलाई खादा तथा मालाको प्रयोग नगरिदिन आग्रह गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना तथा बधाई... थप हेर्नुहोस्

निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन

२०८१ श्रावण २

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी... थप हेर्नुहोस्

मुगुको दार्मा केन्द्रविन्दू भएर भूकम्प

२०८१ श्रावण २

ताजा नेपाल

काठमाडौँ । मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्के... थप हेर्नुहोस्

रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता

२०८१ श्रावण २

ताजा नेपाल

एजेन्सी । फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले रियल म्याड्रिडसँग औपचारिक सम्झौता गरेका छन्। गत महिना नै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले मंगलबार औपचारिक सम्झौता गरेको हो। यसअघि उनले मंगलबार ... थप हेर्नुहोस्

आज हरिशयनी एकादशी तुलसीको बिरुवा सारिँदै

२०८१ श्रावण २

ताजा नेपाल

काठमाडौं। आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनात... थप हेर्नुहोस्

सिङ्गै देशमा आशा जागेको छ हामीले काम गरेर देखाउनु छ : प्रम ओली

२०८१ श्रावण १

ताजा नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरका... थप हेर्नुहोस्

लाज छोप्न गाह्रो भएपछी दीनमणिले दिए राजिनामा

२०८१ श्रावण १

ताजा नेपाल

१ साउन, काठमाडौं । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्ला... थप हेर्नुहोस्

सिंहदरबारमा बधाईदिनेको ताँती

२०८१ श्रावण १

ताजा नेपाल

काठमाण्डौ, देशमा बाढीपहिरोले जनता आक्रान्त बनेको बेला दुई ठुला दलको संयूक्त सरकार गठन भएको छ । लोकतन्त्र स्थापना पछिको यो सरकार पहिलो भएको छ जुन सरकारका २१ जना मन्त्रिहरुले एकैपटक सफथ लिएर आफ्नो मन्त्रालय तहमा काम थालेका... थप हेर्नुहोस्

रुकुममा बाढीले ६ घर बगाउँदा तीन बालबालिकाको मृत्यु

२०८१ श्रावण १

ताजा नेपाल

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका मृत्यु भएको छ । ८ वर्षीय हितमाया पुन, ५ वर्षीया धनिसा पुन, ४ वर्षीया मनिसा सार्कीको मृत्यु भएको हो । ४०... थप हेर्नुहोस्