Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

थन्किए रवि र गगन

२०८१ श्रावण १

ताजा नेपाल

काठमाडौं । नेताका लागि आएको लोकतन्त्र जनताका लागि दलाल, कमिशन खोर, विचौलिया र तस्करी तन्त्रमा परिणत भएको छ । पदका लागि विचार र सिद्धान्त तिलाञ्जली दिएर आफ्नै पार्टीको उद्देश्य र लक्ष्य त्याग्न सबै एकजुट भएका छन् । संघीयत... थप हेर्नुहोस्

प्रचार बाटै हराएका केही ‘मन्त्री’, विवादित पात्रलाई दिइयो जिम्मेवारी

२०८१ श्रावण १

ताजा नेपाल

काठमाडौं । राजनीतिक समिकरण परिवर्तन हुनासाथ नयाँ सरकारमा सहभागी हुन राजनीतिक दलका नेताहरू दौडधुप गर्नु अनौठो होइन । तर लगातार चर्चामा रहेर पनि अन्तिम सूचिबाट हटाइनु भने नेताहरूका लागि ठूलै कष्टको विषय हुनसक्छ । यस पटक पा... थप हेर्नुहोस्

प्रहरीमा खैलाबैला, सीआईबीमा काँग्रेसको नजर

२०८१ श्रावण १

ताजा नेपाल

काठमाडौं । सरकार फेरिनासाथ गृहमन्त्रालयअन्तर्गतको सुरक्षा फौजमाथि प्रहार गर्ने राजनीतिक प्रवृत्ति यस पटक पनि नचम्किएला भन्न सकिँदैन । किनभने विभागीय मन्त्री रमेश लेखक ऐन कानुनको घेरामा रहे पनि डा. आरजु राणाको निर्देशन र ... थप हेर्नुहोस्

वीर अस्पतालको ‘डाक्टर’ बनेर १२ वर्षीया बालिकामाथि करणी

२०८१ श्रावण १

ताजा नेपाल

तनहुँ । तनहुँमा एक युवकले आफू डाक्टर भएको बताउँदै अनुचित प्रभावमा पारेर १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको घटना बाहिरिएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार देवघाट गाउँपालिका–५ की बालिकामाथि जबरजस्ती करणी भएको हो ... थप हेर्नुहोस्

ट्रम्पले आफ्नै आलोचकलाई उपराष्ट्रपतिको उम्मेदवार बनाए

२०८१ श्रावण १

ताजा नेपाल

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोका रिपब्लिकन सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरेका छन्। ट्रम्पले सोमबार आफ्नो ट्रुथ सामाजिक सञ्जालमा यो घोषणा गरेका हुन्। पहिला ट्रम्पको ... थप हेर्नुहोस्

पशुपतिमा भक्तजनको भीडभाड

२०८१ श्रावण १

ताजा नेपाल

काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्... थप हेर्नुहोस्

पेट्रोल, डिजेलको मूल्य बढ्यो

२०८१ श्रावण १

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रो, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प... थप हेर्नुहोस्

नदी किनारमा १२ जनाको शव भेटियो

२०८१ असार ३१

ताजा नेपाल

सिमलताल दुर्घटनामा परि त्रिशूलीमा बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा नारायणी नदी किनारमा सोमबार बिहानसम्म १२ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार घटनास्थल भरतपुर २९ सिमलतालदेखि गण्डक ब्यारेजसम्मको नारायणी किनारामा खो... थप हेर्नुहोस्

किमको अभियान, काम गर्न नसक्नेलाइ निलम्बन र घटुवा

२०८१ असार ३१

ताजा नेपाल

उत्तर कोरियाका नेता किम जोङ उनले देशको उत्तरी भागमा नयाँ सहर बनाउने एउटा परियोजनामा राम्रो काम नगरेको भन्दै निलम्बन र घटुवा गरेको छ । वरिष्ठ अधिकारीलाई निलम्बन गर्नुका साथै केहीलाई घटुवा गरेको सरकार नियन्त्रित मिडिया ... थप हेर्नुहोस्

प्रधानमन्त्रीसँगै यी २१ मन्त्रीले लिए शपथ (सूचीसहित)

२०८१ असार ३१

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका छन् । महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ गराइएको हो । राष्ट्रपतिल... थप हेर्नुहोस्