Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ओलीले छेके पनि विद्या नरोकिने

२०८१ असार १२

ताजा नेपाल

काठमाडौं । विदेशका राष्ट्रपति पद सकिएछि पुनः पुरानै पेशामा फर्कन्छन् । अरु देशका राष्ट्र प्रमुख काममा फर्कने देशलाई लुट्ने र धुत्ने गर्दैनन् । तर गरिब देशका धनी नेताका राष्ट्रपतिहरू नेपाली काँग्रेस र नेकपा एमालेका लागि र... थप हेर्नुहोस्

सर्वोच्चको ठहर गोष्ठीको निर्णय र कुनै टिप्पणी आदेशको भरमा भाषा परिवर्तन गर्न मिल्दैन

२०८१ असार १२

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले टिप्पणी आदेशका भरमा वर्णविन्यास र व्याकरण परिवर्तन गर्न नहुने फैसला गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले वर्णविन्याससँग सम्बन्धित रिट निवेदनको फैसला आइत... थप हेर्नुहोस्

मुसलधारे वर्षाले पोखरा डुबानमा

२०८१ असार १२

ताजा नेपाल

पोखरा । मुसलधारे वर्षाका कारण पोखरामा घर डुवानदेखि राजमार्ग भासिएका छन् । पोखरा महानगरपालिका चाउथेको घट्टेकुलोमा पृथ्वी राजमार्ग सडक भासिएको हो । ५ मिटर सडक घट्टेकुलोको पानीले काटेको प्रहरीले जनाएको छ । नजिकै अर्को ठा... थप हेर्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, एसईईको नतिजा आज आउने सम्भावना न्यून हुदै

२०८१ असार १२

ताजा नेपाल

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसईई बारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आज बैठक बस्न लागेको बताए । बोर्डको बैठक बस्न लागे पनि एसईईको नतिजा आज आउने सम... थप हेर्नुहोस्

२ खेल जित्दै अर्जेन्टिना क्वाटरफाइनलमा

२०८१ असार १२

ताजा नेपाल

काठमाडौं । साविक विजेता अर्जेन्टिना कोपा अमेरका २०२४ को नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ । लाउटारो मार्टिनेजको निर्णायक गोलमा बुधबार भएको खेलमा चिलीलाई १,० ले पराजित गर्दै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान पक्का ग... थप हेर्नुहोस्

खोलाको बाढी बस्तिमा पसेपछि विराटनगर जलमग्न, ५०० बढी घर डुबानमा

२०८१ असार १२

ताजा नेपाल

विराटनगर । निरन्तरको वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पसेको छ । विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पसन थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दि... थप हेर्नुहोस्

सरकारसंग एमाले सन्तुस्ट छैन :रघुजी पन्त

२०८१ असार ११

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको कामप्रति कति सन्तुष्ट हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारप्रति जनता सन्तुष्ट भएको नदेख... थप हेर्नुहोस्

मेरो हातमा अधिकार आयो भने क्रान्तिकारी नयाँ पुस्ता बनाउँछु : झलनाथ खनाल

२०८१ असार ११

ताजा नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व लिन पाए नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने दाबी गरेका छन् । अहिलेको अवस्थामा आम कार्यकर्ताको आवश्यकता, चाहना र कम्युन... थप हेर्नुहोस्

बाढीको बहाब बढेपछि काठमाडौंमा मेलम्ची खानेपानी बन्द

२०८१ असार ११

ताजा नेपाल

काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । वर्षासँगै बाढीले पुर्‍याउन सक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । साथै मेलम्ची ... थप हेर्नुहोस्

नेप्से ३.२१ अंकले बढ्यो

२०८१ असार १०

ताजा नेपाल

काठमाडौं । केही दिनबाट निरन्तर ओरालो यात्रामा रहेको नेप्से परिसूचक सोमबार ३.२१ अंकले बढेको छ । बढेसँगै नेप्से २०९९.६१ को बिन्दुमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ३२२ कम्पनीको ५ अर्ब ७७ करोड र... थप हेर्नुहोस्