Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

विश्वकप खेलेर स्वदेश फर्किए सन्दीप

२०८१ असार ९

ताजा नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका स्पिनर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको ३ दिनपछि सन्दीप शनिबारमात्रै नेपाल आइपुगेका हुन्। अमेरिकाको भिसा ... थप हेर्नुहोस्

करण परियार बने नेपाल आइडल सिजन ५ को बिजेता

२०८१ असार ९

ताजा नेपाल

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ को उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार साँझ भएको ग्राण्ड फिनालेमा तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्। परियारले २५ लाख रुपैयाँ नगद पुरस... थप हेर्नुहोस्

रास्वपाको चियापानमा सबै नेताले उपस्थित जनाए

२०८१ असार ७

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले स्थापनाको दोस्रो वर्षगाँठका अवसरमा शुक्रबार चियापन गरेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा गरिएको चियापानमा प्रमुख राजनीतिक दलका शीर्ष नेता कार्यकर्ता, मन्त्री, र नेपाल सरक... थप हेर्नुहोस्

मेलम्ची तत्काल बन्द हुदैन,सावधानी अपनाएर पानी पठाइँदै

२०८१ असार ७

ताजा नेपाल

७ असार, काठमाडौँ । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पन... थप हेर्नुहोस्

प्राइम सहकारी ठगी प्रकरणमा थप ३ जना पक्राउ

२०८१ असार ७

ताजा नेपाल

काठमाडौं । पोखराको प्राइम सहकारी संस्थाको ठगी मुद्दामा फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पर्वत मोदी गाउँपालिका १ स्थायी घर भई हाल पोखरा महानगरपालिका १८ बस्ने ५५ वर्षकी धनकुमारी गुरु... थप हेर्नुहोस्

प्रहरी चौकीभित्रै १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

२०८१ असार ७

ताजा नेपाल

काठमाडौं । मकवानपुरकी एक किशोरी प्रहरी जवानबाटै बलात्कारमा परेको घटना बाहिरिएको छ। जिल्लाको कैलाश गाउँपालिकाको प्रहरी चौकी भार्ता–३ मा कार्यरत २४ वर्षीय सन्तोष बोटले सोही स्थानकी कक्षा ८ मा अध्ययनरत १७ वर्षीया नाबालिकाला... थप हेर्नुहोस्

पुटिनले दिए दक्षिण कोरियालाई चेतावनी

२०८१ असार ७

ताजा नेपाल

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले दक्षिण कोरियालाई रूसविरुद्धको युद्धमा सघाउनका लागि युक्रेनलाई हतियार नदिन चेतावनी दिएका छन् । रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार उपलब्ध गराए दक्षिण कोरियाका लागि महँगो पर... थप हेर्नुहोस्

पिपलपाते र सत्तालुप्त प्रचण्ड पुरानै गठबन्धन ब्युँताउने सोचमा

२०८१ असार ७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि गठबन्धन परिवर्तन गर्ने संकेत देखिएको छ । सत्तारूढ दलकै नेताहरूबाट सरकारको बचाउ नभएको र विभिन्न विषयमा अडान लिँदै समस्यामा पार्ने काम भएकाले पुरानै गठबन्धन बुँताउनसक्... थप हेर्नुहोस्

राष्ट्रपति निर्वाचनको प्रचारका लागि डोनाल्ड ट्रम्पलाई पाँच करोड डलर चन्दा

२०८१ असार ७

ताजा नेपाल

काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्बपति टिमोथी मेलनले राष्ट्रपति निर्वाचनको प्रचारका लागि पाँच करोड डलर चन्दा दिएका छन् । ट्रम्पका लागि काम गर्दै आएको ‘एमएजीए इंक’ नामक सुपर–प्याक फन्डले चुनाव आयोग... थप हेर्नुहोस्

लामिछानेविरुद्धको रिट मल्ल र सुवेदीको इजलासमा

२०८१ असार ७

ताजा नेपाल

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेसी तोकिएको छ । आज यो रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ । सहकारी ठगी प्... थप हेर्नुहोस्