Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ओलीको निम्तो मान्न आउलान् त मोदी

२०८१ श्रावण २८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीमार्फत प्रधानमन्त्री ओलीले मो... थप हेर्नुहोस्

आज साउनको अन्तिम सोमबार

२०८१ श्रावण २८

ताजा नेपाल

काठमाडौं। पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्... थप हेर्नुहोस्

द्वन्द्वकालीन मुद्दा हेर्न विशेष अदालत गठन गरिने

२०८१ श्रावण २८

ताजा नेपाल

काठमाडौं । १० वर्षे जनयुद्धको घाउमा खाटो लगाउने प्रयास युद्ध शान्ति प्रक्रियामा आएको १९ वर्षपछि शुरु भएको छ । द्वन्द्वकालीन मुद्दा हेर्नका लागि छुट्टै विशेष अदालत गठन हुने भएको छ। प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अध... थप हेर्नुहोस्

ताजा नेपाल ह्याकरको निशानामा

२०८१ श्रावण २७

ताजा नेपाल

काठमाडौं । यस ताजा नेपाल डट कम ह्याक भई केही अनावश्यक पोष्टहरु गरिएको पाइएको छ । ती पोष्टहरु हटाई आवश्यक सुरक्षा सतर्कता अपनाइएको हुँदा यस ताज नेपाल डट कममा नेपाली समाचार बाहेकका कुनै पनि पोष्ट कसैले अनावश्यक रुपमा पठाएक... थप हेर्नुहोस्

शेयर कारोबारमा नयाँ रेकर्ड

२०८१ श्रावण २७

ताजा नेपाल

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । आज २५ अर्ब ७७ करोड ९४ लाख ७३ हजारको कारोबार भएको छ । यो सँगै नेपाली इतिहासमा शेयर कारोबारले नयाँ रेकर्ड कायम गरेको हो । गत साउन २२ गते २३ अर्ब ७१ ... थप हेर्नुहोस्

सर्वोच्चद्वारा शर्माको मुद्दामा कारण देखाऊ आदेश जारी

२०८१ श्रावण २७

ताजा नेपाल

काठमाडौँ । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका सहसचिव चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको इजलासले कारागारमा बन्दी राख्नुपर्ने... थप हेर्नुहोस्

माओबादी,परिवार बाद र नाताबादले गर्दा शुन्यमा जाने खतरा: जनार्दन शर्मा

२०८१ श्रावण २७

ताजा नेपाल

पार्टीभित्र फरक मतको सम्मान गर्ने संस्कार मासिदै गएको, कम्युनिष्ट स्प्रिट अनुसार सामूहिक छलफलको परिपाटी कमजोर हुन पुगेको र माथिदेखि तलसम्म परिवारवाद हावी भएका कारण पार्टी कमजोर बन्दै गएको शर्माले जनाएका छन् । जनमत खुम्चि... थप हेर्नुहोस्

मल कारखाना स्थापनामा चीनले सघाउने

२०८१ श्रावण २७

ताजा नेपाल

काठमाडौं । मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ। आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बताएका छन्। मूलधारका सञ्चारमाध्यमक... थप हेर्नुहोस्

युक्रेनविरुद्ध रुसको नयाँ अभियान

२०८१ श्रावण २७

ताजा नेपाल

रुसले युक्रेनसँग जोडिएका तीनवटा सीमा क्षेत्रमा साढे दुई वर्षको द्वन्द्वमा किएभको सबैभन्दा ठूलो सीमापार आक्रमण गर्न लागेको भन्दै यसबाट हुने क्षति रोक्न शनिबार नयाँ अभियान सुरु गरेको छ। स्वतन्त्र विश्लेषकहरुका अनुसार युक्र... थप हेर्नुहोस्

विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता कुँवर

२०८१ श्रावण २७

ताजा नेपाल

काठमाडौं। विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन्। नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा उपाध्यक्षमा शशिनाथ मरासिनी, सचिवमा युवराज बञ्जाडे, सहसचिवमा कोपिला बस्नेत, कोष... थप हेर्नुहोस्