Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

चितवनमा चारवटा सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, २३ जना घाइते

२०८१ जेष्ठ १४

ताजा नेपाल

चितवन । चितवन भरतपुर महानगरपलिका २९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । गएराती भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

२०८१ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा... थप हेर्नुहोस्

सडकमा कांग्रेसको रमिता

२०८१ जेष्ठ १३

ताजा नेपाल

काठमाडौँ । सहकारी ठगीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सडकमा पनि उत्रेको छ । कांग्रेसले आइतबार काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शनको आयोजना गरेको हो । सहकारी पििडतहरु देशभरबाट काठमाण्डौ आउने क्रम रोकिएको ... थप हेर्नुहोस्

केयुकेयललाई पनि छाडेनन बालेनले

२०८१ जेष्ठ १३

ताजा नेपाल

काठमाण्डौ महानगरपालिकाले दुइ जना बोर्ड सदश्य कर्मचारीतहबाट पठाउनुपर्नेमा मेयर शाहका बिज्ञ सल्लाकार पठाइदिदा युकेयललाइ कानुनी संकट पर्ने भएको छ । बोर्डको निर्णयबिना खानेपानी सम्बन्धि कुनैपनि काम अगाडी बढाउन सकिदैन् । महान... थप हेर्नुहोस्

बालेनले सडक डिभिजन अगाडी धुलो थुपारिदिएपछि

२०८१ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । सडक डिभिजन कार्यालय, काठमाडौंले न्युरोडमा सडक काट्न नपाएको झोंकमा बालेनले डिभिजन कार्यालय अगाडि धुलो थुपारिदिएको आरोप लगाएको छ । शनिबार साँझ काठमाडौं महानगरको फोहोर बोक्ने गाडिले डिभिजन कार्यालयको गेटमा धुल... थप हेर्नुहोस्

आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार

२०८१ जेष्ठ १३

ताजा नेपाल

पर्सा । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहा... थप हेर्नुहोस्

२०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित

२०८१ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । ... थप हेर्नुहोस्

मंगलबार १ बजे देखी बजेट भाषण

२०८१ जेष्ठ १३

ताजा नेपाल

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् । ... थप हेर्नुहोस्

कार्यादेश टुङ्गोमा पुर्‍याउन शीर्ष नेताहरुको बैठक बस्दै

२०८१ जेष्ठ १३

ताजा नेपाल

काठमाडौँ । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश ९टीओआर० टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज बैठक बस्ने भएको छ । शनिबारको बैठकमा उक्त विषयमा टुङ्गो लाग्न नसकेपछि बैठक आज ... थप हेर्नुहोस्

गीत/संगीत हेर्ने भन्दा पनि सुन्ने बिधा हो

२०८१ जेष्ठ १२

ताजा नेपाल

नारायण थापा, गायक आधुनिक गायनमा गायक नारायण थापा भाग्यमानी मानिन्छन् किनकि जब औपचारिक गायन प्रारम्भ गरे, तबदेखि नै उनका गीतहरू लोकप्रिय बन्दै गएका छन् । गीत÷संगीतको क्षेत्रमा २०६० सालतिरबाट पाईला राखेका गायक नारायण था... थप हेर्नुहोस्