Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बल्खुमा युवा संघ र दुर्गा प्रसाईंका समर्थकबीच झडप

२०८० मंसिर ७

ताजा नेपाल

काठमाडौं । युवा संघका कार्यकर्ता चढेको बाइकमा बल्खुमा दुर्गा प्रसाईं समर्थकले ढुंगा हानेका छन् । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि ढुंगाप्रहार भएपछि दुवै पक्षबीच ढुंगा हानाह... थप हेर्नुहोस्

झडपमा प्रदर्शनकारी घाइते

२०८० मंसिर ७

ताजा नेपाल

काठमाडौँ । राजधानीको बल्खुमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनका क्रममा झड... थप हेर्नुहोस्

एमालेले प्रसाईंलाई जुराइदिएको अवसर

२०८० मंसिर ७

ताजा नेपाल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेसम्बद्ध युवा संघले बिहीबार काठमाडौंमा प्रदर्शन गर्दैछ। प्रसाईंको समूहले राजाको पक्षमा र युवा संघले त्यसको विरोधमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्न ... थप हेर्नुहोस्

एकैघरका ३ जनाको शव भेटियो

२०८० मंसिर ७

ताजा नेपाल

काठमाडौं । धनकुटामा एकैघरका तीन जनाको शव फेला परेको छ। धनकुटा नगरपालिका–१ निगालेको एक घरभित्र बिहीबार बिहान तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ। घरमुली ३५ वर्षीय टीकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ र ... थप हेर्नुहोस्

आजको प्रदर्शनलाई लक्षित गरी मन्त्रिपरिषद बैठक जारी

२०८० मंसिर ७

ताजा नेपाल

काठमाडौं। नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको छुट्टाछुट्टै ठाउँमा प्रदर्शनको तयारी गरिरहँदा मन्त्रीपरिषद बैठक बसिरहेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रसाईं समूह र युवा संघले घोष... थप हेर्नुहोस्

सात ठाउँबाट जुलुस निकाल्दैछ दुर्गा प्रसाईं समूहले

२०८० मंसिर ७

ताजा नेपाल

काठमाडौं। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजबाट काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ। त्यसका लागि अभियानले राजधानीका ७ वटा नाकामा भेला भइ का... थप हेर्नुहोस्

सात हजार सुरक्षाकर्मीले घेर्नेछन् प्रदर्शनकारीलाई

२०८० मंसिर ७

ताजा नेपाल

काठमाडौं। आज हुन सक्ने सम्भावित दुर्घटनालाइ रोक्नका लागि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौंमा आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले एकैपटक प्रदर्शन गर्ने भए पछि... थप हेर्नुहोस्

सिद्धार्थ बैंकको साढे ५ लाख कित्ता सेयर बिक्रीमा

२०८० मंसिर ६

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको साढे ५ लाख कित्ता सेयर बिक्री गर्न लागेको जानकारी दिएको छ । बैंकका अनुसार संस्थापक सेयरधनी प्रदीप कुमार केडियाको नाममा रहेको ४ लाख ५... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

२०८० मंसिर ६

ताजा नेपाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको हो । बैंकको १३.३० प्रतिशत बोनस अर्थात् १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूच... थप हेर्नुहोस्

शेयर बजारमा २०.६७ अंकको सुधार, कारोवार रकम १ अर्वमाथि

२०८० मंसिर ६

ताजा नेपाल

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा कारोबार रकम पनि एक अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.६७ अंकले बढेको हो । १.१३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५०.३३ अंकमा उक्लिएको छ... थप हेर्नुहोस्