Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आइएमई ग्रुपले दियो भूकम्प पीडितका लागि डेढ करोड

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं। आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि रु एक करोड ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन... थप हेर्नुहोस्

सलिकोले आयोजना गर्यो बीमा सचेतना कार्यक्रम

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं । सलिकोले बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ । सलिकोले सोमबार खोटाङ्ग जिल्लाको दिक्तेल स्थित जिल्ला पशुसेवा कार्यालय रुपाकोट मजुवागडि न।पा। १ मा स्थानीय स्तरमा बीमाको पहुँच विस्तार गर्न तथा बीमाको औचित्य सम्बन... थप हेर्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको लागि गर्यो एक करोड सहयोग

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको सहायतालागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो ।... थप हेर्नुहोस्

ट्यांकर चालकलाई मालिक बनाउँदै निगम

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं । ६० जना ट्याङ्कर चालकलाई मालिकको बैधानिकता दिने गरि नेपाल आयल निगमले तयारी थालेको छ। सञ्चालक समितिबाट विनियमावली संशोधन गरि चालकलाई मालिक बनाउने तयारीमा निगम अघि बढेको हो। पेट्रोलियम पदार्थ बोक्न नेपालमा १ हजार... थप हेर्नुहोस्

चिसियो काठमाडौँ

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं । दिनप्रतिदिन देशभर चिसो बढ्दो र तापक्रम घट्दो क्रममा छ। यसैबीच काठमाडौँ उपत्यकाको तापक्रम ९।६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। केही दिनदेखि १० डिग्री आसपास रहेको ... थप हेर्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि, झण्डै १ अर्बको कारोबार

२०८० कार्तिक २१

ताजा नेपाल

२१ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११।२२ अंकले बढेर १८५८ विन्दुमा कायम भएको छ । कुल १४४ कम्पनीको मूल्य बढ्दा ८३ को घट्यो भने १२ को स्थिर रह्यो ।... थप हेर्नुहोस्

एनएमबी बैंकद्वारा भूकम्प प्रभावितका लागि ५० लाख सहयोग

२०८० कार्तिक २१

ताजा नेपाल

काठमाडौं । एनएमबी बैंक लिमिटेडले भूकम्प प्रभावितलाई राहत दिन ५० लाख रुपैयाँ सहयोग गरेको छ। जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अ... थप हेर्नुहोस्

भारतले पठायो राहतको दोस्रो टिप

२०८० कार्तिक २१

ताजा नेपाल

काठमाडौं । दक्षिणी छिमेकी भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि दोस्रो चरणको राहत सामग्री पठाएको छ। भारत सरकारको तर्फबाट भारतीय राजदूतावासको नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले सोमबार दोस्रो चरणको र... थप हेर्नुहोस्

रेखा र दयाको भिडन्त

२०८० कार्तिक २१

ताजा नेपाल

नायिका रेखा थापाकै भनाईमा दयाहाङ राई, सौगात मल्ल जस्ता नायकहरु नायक होइनन्, कलाकार हुन् । आजको बजारमा यी नायकहरुको दबदबा फिल्म बजारमा छ । तर, नेपाली फिल्म क्षेत्रमा हिरो मिस भइरहेको रेखा बताउँछिन् । रेखा थापालाई केही बर्... थप हेर्नुहोस्

युरोप भ्रमण रोकेका राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

२०८० कार्तिक २१

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन्। गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लागे... थप हेर्नुहोस्