Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

डा भगवान कोइराला नेतृत्वमा बन्दै गरेको बाल अस्पतालका लागि १ करोड ८० लाख रुपैयाँ सहयोग

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका लागि गायिका आनी छोइङ डोल्माले १ करोड ८० लाख रुपैयाँ सहयोग गरेकी छन्। वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला नेतृत्वमा बन्दै गरेको किओचका लागि उनले आफ्नो नाममा स्था... थप हेर्नुहोस्

नेम्वाङको पार्थिव शरीर दुई दिन पार्टी कार्यालयमा

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौं। हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ। पार्थिव शरीरलाई आज र भोलि त्यही श्र... थप हेर्नुहोस्

राति १ बजे शौचालयमा बेहोस अवस्थामा भेटिएका नेम्वाङलाई १ः५० मा अस्पताल पुर्याइयो

२०८० भाद्र २६

ताजा नेपाल

काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थिय... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबी सम्झौता

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फन्डअन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । सम्झौताबमोजिम बैंकले वैकल्पिक ऊर्जाका क्षेत्रमा लगानी विस्तार गर्नेछ । बैंक... थप हेर्नुहोस्

वर्षाका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल सुरु

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । वर्षाका कारण रोकिएको एसिया कप–२०२३ मा भारत र पाकिस्तानबीचको सुपर फोरुको खेल सुरु भएको छ । श्रीलंकाको आर प्रेमादसा रंगशालामा वर्षाका कारण रोकिएको खेल नेपाली समयअनुसार अपरान्ह ४ः५५ बजेदेखि सुरु भएको हो । खेल ... थप हेर्नुहोस्

शेयर बजारमा ४४.३० अंकको सुधार, कारोबार रकम भने बढ्न सकेन

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज सोमबार पनि उकालो चढेको छ । स्थानीय तहमा जाने रकमको ६० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने अर्थमन्त्रालयको निर्णयसँगै बजारमा बहार देखिन थालेको छ । तर जसरी नेप्से उचालिएको छ, त्यसरीनै कारोब... थप हेर्नुहोस्

विश्व फुटबलको इतिहासमा तहल्का मच्चाउने चुम्बन

२०८० भाद्र २५

ताजा नेपाल

२५ भदौ, काठमाडौं । महिला विश्वकप जितेको खुसीयाली मनाउने क्रममा खेलाडीलाई चुम्बन गर्ने स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सले राजीनामा दिएका छन् । उनले युरोपेली फुटबल महासंघ यूईएफको उपाध्यक्ष पद पनि त्यागेका छन् । ... थप हेर्नुहोस्

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै मीड सोलु हाइड्रोपावर, १० हजार कित्तासम्म आवेदन दिन सकिने

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २८ गतेदेखि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ ... थप हेर्नुहोस्

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

२०८० भाद्र २५

ताजा नेपाल

बाँके । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । व... थप हेर्नुहोस्

शंकर पोखरेलको टोलिसंग बेइजिङमा चल्यो चुच्चे नक्साको चर्चा

२०८० भाद्र २५

ताजा नेपाल

बेइजिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो ... थप हेर्नुहोस्